महोत्तरी साउन १८,
महोत्तरी जिल्लाको मूल भन्सार नाका भिठ्ठामोडबाट भारतीय पक्षले नेपाली चारपांग्रे बिहेको गाडीलाई नेपालबाट भारत जानबाट रोक लगाएको अवस्थामा ।
उनीहरूले नेपाली गाडीलाई भारत जानका लागि ईजाजतपत्र माग गरिरहेका छन् । जुन ईजाजतपत्र भारतीय वाणिज्य दूतावास वीरगञ्ज र काठमाडौंबाट मात्रै दिइन्छ । रासस
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













