Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्दैन : सुरेन्द्र पाण्डे

रत्ननगर, १८ वैशाख-
नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनले नेकपा (एमाले)को विजय यात्रालाई रोक्न नसक्ने बताएका छन् । रत्ननगर नगरपालिका–६ बछौलीमा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले पाँच दलीय गठबन्धन धर्मराएको बताए ।

एमालेको शक्ति अझै बलियो रहेको भन्दै उनले पाँच दलको गठबन्धनले एमालेको विजय यात्रालाई रोक्न नसक्ने बताए । ‘विकास गर्ने एक मात्र पार्टी एमाले हो’, उनले भने, ‘यो कुरा जनतालाई बुझाउन सकियो भने मात्र एमालेले निर्वाचन जित्ने छ ।’

एमाले केन्द्रीय सदस्य कपिल पोखरेलले पाँच दलीय गठबन्धनले एमालेलाई हराउन नसक्ने बताए । प्रबासी नेपाली संघ भारतका केन्द्रीय सदस्य दुर्गादत्त पौडेलले संकटमा परेका प्रवासी नेपालीहरुको संरक्षण गर्ने एकमात्र पार्टी एमाले रहेको भन्दै यसले मात्र जनताको हित गर्ने बताए ।

कार्यक्रममा एमालेबाट वडाध्यक्षका उम्मेदवार लोकराज भूषाल, सदस्यका उम्मेदवार विष्णु थापा, अनिता भूषाल, महिला सदस्य बुधनी चौधरी, दलीत महिला सदस्य गीता परियार सहित पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । वडा कमिटी अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण खत्रीले स्वागत मन्तव्य राखेका थिए । कार्यालय उद्घाटन गरेसंगै उम्मेदवार सहित घरदैलो पनि सुरु गरिएको छ ।

रत्ननगर–३ मा घरदैलोको उद्घाटन

रत्ननगरको बेल्सीबाट वडा नं ३ को घरदैलो उद्घाटन गरिएको छ । उद्घाट कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाको मेयर पदकी उमेदवार विमलादेवी दुवाडीले आफू रत्ननगरको उपमेयर रहदा पुरा नभएका अधुरा कामहरु मेयर पदमा जितेपछि पुरा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले भनिन्, ‘ठूला बाटोहरु बनिसकेका छन्, अब शाखा र गल्ली बाटोहरु बनाउन बाँकी छन् । ती बाटोहरु पनि चाँडै नै कालोपत्रे बन्नेछन् ।’ केही स्थानमा ढलहरु पनि बनाउन बाँकी रहेकाले ढल निर्माण कार्य सम्पन्न गरिसकेर मात्रै बाटो बनाउने योजना रहेको उनले बताईन् ।

उपमेयर पदका उमेदवार यादव प्रसाद पाठकले नेकपा एमालले जे बोल्छ त्यो पुरा गरिछाड्ने बताए । विपन्न परिवारलाई रत्ननगर नगरपालिकाको तर्फबाट विना ब्याज ऋण उपलब्ध गराई व्यापार व्यवसाय गर्न दिईने उनको भनाई छ । जग्गा नभएकालाई निःशुल्क जग्गा उपलब्ध गराई खेतीपाति गर्न दिईने उनले बताए ।

नदी नियन्त्रण गरी गाउँ र बजारमा बाढी पस्न नदिन तटवन्धनको व्यवस्था गर्नुका साथै शैक्षिक ऋणको व्यवस्था समेत गर्ने बताए । घरदैलो उद्घाटन कार्यक्रममा नेकपा एमालेकी प्रदेश समिति सदस्य मिना गिरी, जिल्ला कार्यसमिति सदस्य राजाराम रेग्मी, प्रेमनाथ दुवाडी, प्रताप डल्लाकोटी, शंकर गिरी, गोविन्द भट्टराई, नेकपा एमाले रत्ननगर नगर कमिटी अध्यक्ष ईश्वरी अर्याल, उपाध्यक्ष पुष्प जोशी, सचिव शिव सुवेदी, वडा नं ३ का अध्यक्षका उमेदवार गुप्तनाथ भट्टराई, सदस्यहरु किशोर बाबु पुरी, राममणी थपलिया, प्रेम कुमारी चौधरी, विमला परियार लगायत कार्यकर्ताहरुको उपस्थिती थियो ।

रत्ननगरको १६ वटै वडामा घरदैलो

स्थानीय तहको निर्वाचन हुन अब १२ दिन मात्रै बाँकी छ । एमाले रत्ननगरका १६ वटै वडामा घरदैलोमा पुगेको छ । बुधबार रत्ननगरको वडा नम्वर ३ बाट घरदैलो सुरु गरेको एमाले रत्ननगरले आज १६ वटै वडामा घरदैलो गरिरहेको छ । घरदैलो कार्यक्रममा मेयर उपमेयरका उम्मेदवार सहित हरेक वडाका वडाध्यक्ष र सदस्यका उमेदवारहरु जनताको घर–घरमा पुगेको एमाले रत्ननगर नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।

घरदैलो कार्यक्रममा वडा नम्बर १ को अध्यक्षका उम्मेदवार सालिग्राम पराजुली, २ का उम्मेदवार कृष्ण प्रसाद डोटेल, ३ का उम्मेदवार गुप्तनाथ भट्टराई, ४ का उम्मेदवार रविन्द्र चौधरी, ५ का उम्मेदवार कृष्ण चौधरीको नेतृत्वमा घरदैलो भइरहेको प्रचार प्रसार समितिका सह–संयोजक प्रताप डल्लाकोटीले बताए । त्यस्तै, वडा नम्वर ६ का उम्मेदवार लोकराज भुषाल, वडा नम्बर ७ का उम्मेदवार सजना महतो, वडा नम्बर ८ का उम्मेदवार गोकर्ण कुमारी महतो, ९ का उम्मेदवार घपन वहादुर तामाङ, १० का उम्मेदवार सन्देश पाठकको नेतृत्वमा घरदैलो भइरहेको उनले बताए ।

वडा नम्बर ११ का उम्मेदवार श्याम कुमार श्रेष्ठ, वडा नम्बर १२ का उम्मेदवार रामशरण नेपाल, वडा नम्बर १३ का उम्मेदवार सुवास घिमिरे, १४ का उम्मेदवार रामप्रसाद लम्साल, १५ का उम्मेदवार आशिक तामाङ र १६ का उम्मेदवार हेमराज थापाको नेतृत्वमा घरदैलो जारी रहेको घरदैलो कार्यक्रमका संयोजक प्रेम दुवाडीले जानकारी दिए । सवै वडाको घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवार, स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको दुवाडीले बताए ।

 

Chitwan Aaja चितवन आज
आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

ताजा समाचार

सबै

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीलाई राप्ती नदीमा छोडियो

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन

बन्दीपुरमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.