• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, मंसिर २०, २०८०
☰
बुधबार, मंसिर २०, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    स्टार्स मन्टेश्वरीले गरायो बालबालिकालाई भ्रमण

    कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

    पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

    चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प

    विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्दै चितवनको खैरहनी नगरपालिका

    चितवनको गुरुकुल माविका ५ विद्यार्थी नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल (सूचिसहित)

    पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

    ‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

    सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी : लाखौँको उपकरण माकुराको जालो र धुलाम्मे

    लोकप्रिय समाचार

    • १. चितवनमा दुई वटा गैंडालाई धरापमा पारेर मार्ने ८ जना पक्राउ (भिडियोसहित)

    • २. सेयर किनबेच गर्ने कम्पनी प्राइमो सेक्युरिटीको शाखा चितवनमा, गर्यो लगानीकर्तासँग अन्तरक्रिया

    • ३. भरतपुरमा बोराभित्र मृत भेटिएका दुइ शबको स्केच सार्वजनिक

    • ४. चितवनमा दुईवटा गैँडा मार्ने ८ जना पक्राउ पर्ने

    • ५. कालिकाको पृथ्वी माविमा अनेरास्ववियुको कमिटी गठन : अध्यक्षमा अनिस बुढाथोकी

    • ६. रेनु दाहालकी छोरी प्रतिभाले गरिन् अर्थशास्त्री विज्ञानबाबुसँग इन्गेजमेन्ट

    • ७. ग्यास्ट्रिकबाट छुटकारा पाउन बिरेनुन कति उपयोगी ?

    • ८. लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते

    • ९. गौतमबुद्ध क्रिकेट रंगशालामा चहलपहल : नमुना मैदानमा प्रदेश स्तरीय महिला क्रिकेट सुरु

    • १०. चितवनमै हेयर ट्रान्सप्लान्ट सुरु भएपछि कपाल झरेकाहरुलाई सहज, कसरी गरिन्छ हेयर ट्रान्सप्लान्ट ? (भिडियोसहित)

    हेटौंडा उपमहानगरपालिका : ९७ पदको लागि ३८८ जना मैदानमा

    हेटौंडा, १७ वैशाख-

    स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकामा तीन सय ८८ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् । उपमहानगरपालिकाको मेयर, उपमेयर र १९ वडाको अध्यक्ष, वडा सदस्य गरी ९७ पदको लागि तीन सय ८८ जना मैदानमा उत्रिनेछन् ।

    यसअघि हेटौंडामा जम्मा चार सय ३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये शनिवारसम्ममा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । हेटौंडाको मेयर पदको लागि २१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए तर तीन जनाले मनोनयन फिर्ता लिएपछि चुनावी मैदानमा १८ जना उम्मेदवार बाँकी छन् । यसैगरी उपमेयरको लागि ११ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि उपमेयर पदको लागि दाबीसहित नौ जना मैदानमा रहनेछन् ।

    यस्तै, १९ वटा वडा अध्यक्षको लागि ९३ जना रहेका छन् । एक सय ११ जनाले उम्मेदवारी मनोनयनय गराए पनि १८ जनाले उम्मेदवारी फिर्ता लिएपछि १९ वडा अध्यक्ष पदको लागि ९३ जनाले सहभागिता जनाउनेछन् ।

    महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदको लागि दुई सय ६८ जनाको उम्मेदवारी परेको छ । १९ वटा वडाको ७६ सदस्य पदको लागि दुई सय ९४ जनाले उम्मेदवारी दिएका थिए भने २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

    हेटौंडाको मेयर पदको लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मीनाकुमारी लामा, नेकपा एमालेका अनन्त पौडेल, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्जिव खराल रहेका छन् ।

    स्वतन्त्रबाट कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य, देवराज पौडेल, सञ्जय खरेल, विश्वनाथ पाण्डे र प्रदीप ढकालले निर्वाचनमा सहभागिता जनाउने छन् ।

    सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ, नेकपा एमालेका सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेकपा मालेबाट अम्बिका लामिछाने, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले, स्वतन्त्र तर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले उपमेयर पदको लागि मैदानमा उत्रिने छन् ।- न्युज कारखाना

     

      Chitwan Aaja चितवन आज
      शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता अग्नि सापकोटा
      बाजुराकी ३१ वर्षीया रोकायाले “बाटो”मै जन्माइन् बच्चा
      विराटनगरको कबाडी गोदाममा आगलागी : एकको मृत्यु, तिनजना घाइते

      ताजा समाचार

      सबै

      एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता अग्नि सापकोटा

      बाजुराकी ३१ वर्षीया रोकायाले “बाटो”मै जन्माइन् बच्चा

      विराटनगरको कबाडी गोदाममा आगलागी : एकको मृत्यु, तिनजना घाइते

      मौरीपालनबाट आम्दानी गर्दै २७ वर्षीय विनोद ढकाल

      चिकित्सक भोजराज अधिकारीको ‘जनतासँग अस्पताल’ अभियान

      श्रीमानको हत्या गरी झाडीमा शव लुकाएको आरोपमा श्रीमती पक्राउ

      फिलिपिन्समा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

      भरतपुरमा समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम सुरु

      राष्ट्रपति रनिङ शिल्ड : पुसमा प्रतियोगिता हुने

      एनसेललाई सरकारले कर छुट दिनु नै गलत : संसाद विराजभक्त श्रेष्ठ

      राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद

      रास्वपाको सचिवालय बैठक बस्दै

      तस्करीको सुन गाल्ने कारखानानामा प्रहरीको छापा, अवैध सुनसहित एकजना पक्राउ

      एनसेलको सेयर बिक्रीमा खुला छलफल गर्न रास्वपा सभापति लामिछानेको चुनौती

      गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री अस्पतालमा

      भरतपुरभित्र कार्यरत दुई सय सात स्वयंसेविकालाई सम्मान

      हेर्नु भयो ?

      अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      एकै समय पारेर चितवनमा तीन वटा महोत्सव हुँदै

      चितवनकी सञ्चारकर्मी रिना आमालाई दागबत्ती दिएर किरिया बस्दै ,गलत मान्यता बदल्दै छोरी

      मुग्लिन–नागढुङ्गा सडकको फेसबुक पेजको स्टोरीमा अश्लिल फोटो भेटिएपछि…

      चितवनको रत्ननगरमा साइकलबाट लडेर एक पुरुषको घटनास्थलमै मृत्यु

      आजदेखि १४औँ चितवन महोत्सव सुरु हुँदै

      पढ्दै कमाउँदै गर्न पाइने गरी भरतपुरमा खुल्यो आरम्भ कलेज

      चितवन राष्ट्रिय निकुञ्जमा हात्तीले मोटरसाइकल यात्रीलाई आक्रमण गरेपछि…

      नवलपरासीमा विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय

      एनपिआई कलेज चितवनमा खुल्यो भर्ना

      सोमबार राष्ट्रिय झन्डा आधा झुकाउनू : गृहमन्त्रालय

      मनकामना केबलकारको सेवा अनिश्चितकालका लागि बन्द

      तोरीमय चितवन : १४ हजार हेक्टरमा तोरी खेती (फोटोफिचर)

      नयाँ नागरिकता लिएर चितवन आउने तयारीमा रवि लामिछाने

      विशेष

      सबै
      • १.
        काँसघारी बन्यो चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ध्वस्त हुँदै संरचना

      • २.
        चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      • ३.
        लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

      • ४.
        अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

      • ५.
        गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

      • ६.
        १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

      • ७.
        मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

      • ८.
        नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

      • ९.
        खडेरीले चितवनका बारीमै सुके मकैका बोट

      • १०.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • ११.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • १२.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      साताको चर्चित

      • १.
        चितवनमा दुई वटा गैंडालाई धरापमा पारेर मार्ने ८ जना पक्राउ (भिडियोसहित)

      • २.
        सेयर किनबेच गर्ने कम्पनी प्राइमो सेक्युरिटीको शाखा चितवनमा, गर्यो लगानीकर्तासँग अन्तरक्रिया

      • ३.
        भरतपुरमा बोराभित्र मृत भेटिएका दुइ शबको स्केच सार्वजनिक

      • ४.
        चितवनमा दुईवटा गैँडा मार्ने ८ जना पक्राउ पर्ने

      • ५.
        कालिकाको पृथ्वी माविमा अनेरास्ववियुको कमिटी गठन : अध्यक्षमा अनिस बुढाथोकी

      • ६.
        रेनु दाहालकी छोरी प्रतिभाले गरिन् अर्थशास्त्री विज्ञानबाबुसँग इन्गेजमेन्ट

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.