१ साउन, काठमाडौं
काठमाडौंको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिर परिसरमा सोमबार आरती प्रस्तुत गरिएको छ ।
साउन महिनाको पहिलो सोमबार आज साँझ आरती प्रस्तुत गरिएको छ ।
साउन महिनाभरि हरेक सोमबार आरती प्रस्तुत गरिने मन्दिर व्यवस्थापनले जनाएको छ ।