Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ०४, २०८२
☰
Logo बुधबार, चैत ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

एआईले पत्ता लगायो बुढ्यौली रोक्ने रसायन, अब छिटै बन्नेछ औषधि

काठमाडौ । सायद सबै मानिसलाई जीवनमा सधै तन्नेरी नै भैरहन मन लाग्दछ । बुढो हुने रहर कसलाई पनि होला र रु तर प्रकृतिको शास्वत नियम भनेकै जन्मिएपछि बच्चा, तन्नेरी, वृद्धावस्था हुँदै जीवनको अन्त्य हुनु हो ।

मानिसमा हुने बुढ्यौलीलाई कसरी रोक्न सकिन्छ वा बुढ्यौली लाग्ने क्रमलाई कसरी कम वा सुस्त बनाउन सकिन्छ भनेर वैज्ञानिकहरुले वर्षौंदेखि विभिन्न खाले अध्ययन अनुसन्धान गर्दै आएका छन् । समय समयमा यस्ता समाचार पनि आउने गर्दछन् कि वैज्ञानिकहरुले बुढ्यौली रोक्ने औषधि पत्ता लगाइसके । तर हालसम्म यो कुरा यथार्थमा परिणत हुन सकेको छैन ।

यसैबीच आधुनिक सूचना प्रविधि जगतको सर्वाधिक चर्चा तथा विवादमा रहेको आर्टिफिसियल इन्टेलिजेन्सले मानिसको बुढ्यौली कम गर्ने उपचार पत्ता लगाएको दाबी गरिएको छ । दाबी गरिएको छ कि अब छिटै नै बुढोपना कम गर्ने औषधि पाइनेछ किनकि मानिसालई तन्नेरी बनाइराख्ने सबैभन्दा शक्तिशाली कण फेला परेको छ । त्यो कण हो अणु ।

एउटा आर्टिफिसियल इन्टेलिजेन्सले उक्त मोलिक्यूल अर्थात् अणु पत्ता लगाएको हो । वास्तवमा कुनै पनि समस्याको उपचार गर्ने औषधि पत्ता लगाउनु निकै कठिन काम हो । यसमा धेरै लगानी, मेहेनत र समय लाग्दछ । तर एआई अर्थात् मेसिन लर्निंगका माध्यमबाट यसको सरलीकरण हुन सक्दछ ।

युनिभर्सिटी अफ एडिनबर्ग अन्तरगतको इनिस्टच्यूट अफ जेनेटिक्स एण्ड मोलिक्यूलर मेडिसिनका शोधकर्ता वेनेसा मेर बारेटोका अनुसार उनीहरुले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर यस्ता तिनवटा शक्तिशाली अणु पत्ता लगाएका छन् । ती अणुहरुलाई सेनोलाइटिक ड्रग्स बनाउनमा प्रयोग गर्न सकिन्छ जुन औषधिले बुढ्यौली कम गर्न तथा बुढ्यौली उमेरमा हुने रोग तथा स्वास्थ्य समस्याहरुबाट पनि बचाउँदछ ।

सेनोलाइटिक औषधिले सेनेसेन्ट कोशिकाहरुलाई मार्दछ । यस्ता कोशिकाहरु शरीरमा ज्यूँदै हुने तर आफूजस्तै अन्य कोशिका उत्पादन गर्न नसक्ने खालका निकम्मा हुन्छन् । त्यसैले ती कोशिकाहरुलाई जोम्बी सेल्स पनि भनिन्छ । यी कोशिकाहरुको डिएनए क्षतिग्रस्त हुने र नयाँ कोशिकाहरु समेत बनाउन नसक्ने भएकाले शरीरका लागि हानिकारक तथा बोझजस्तै हुन्छन् ।

वास्तवमा छालाको कोशिका सूर्यको किरणबाट क्षतिग्रस्त हुन्छ । यसले रेप्लिकेसन गर्ने वा आफैंबाट अरु नयाँ कोशिकाहरु पैदा गर्ने प्रक्रियालाई रोकिदिन्छ । साथै त्यसको असर आसपासका अन्य कोशिकाहरुमा पनि पर्दछ जसले सबैको रेप्लिकेसन प्रक्रिया रोकिन्छ । जसका कारण छालामा चाउरी पर्न र लत्रिन सुरु गर्दछ, जुन बुढोपनाको लक्षण हो ।

सेनेसेन्ट कोशिकाहरु सधै फाइदाजनक पनि हुँदैनन् । यिनीहरुले यस्तो खालका प्रोटिन उत्सर्जन गर्दछन् कि त्यसले आसपासका अन्य कोशिकाहरुलाई असर पार्दछ । लामो समयसम्म यस्तै भइरहनाले त्यस्तो प्रोटिन पूरै शरीरमा फैलिन पुग्दछ । यसले कोशिकाहरुको रेप्लिकेसन रोकिदिन्छ जसका कारण हाम्रो छालाले सूर्यको किरण सहन सक्दैन ।

धेरै मात्रामा सेनेसेन्ट कोशिकाहरुले गर्दा हानी उच्च हुन्छ । सरीरमा यस्ता कोशिकाहरु धेरै हुँदा विभिन्न खालका स्वास्थ्य समस्या पनि देखिन्छन् । त्यसमा टाइप टू मधुमेह, पल्मोनरी फाइब्रोसिस, अस्टियोआर्थराइटिस, क्यान्सर आदि हुन् । शोधकर्ताहरुले प्रयोगशालाा मुसाका सेनसेन्ट कोशिकाहरुमा सेनोलाइटिक्सको प्रयोग गरेर हेरेका थिए । त्यसो गर्दा मुसालाई रोगबाट बचाउन सकिएको थियो ।

सेनोलाइटिक औषधिहरुले ती जम्बी कोशिकाहलाई नष्ट गरेर स्वस्थ तथा रेप्लिकेट गर्न सक्ने कोशिकाहरुलाई ठीकठाक अवस्थामा राख्दछ । अहिलेसम्म विश्वमा ८० प्रकारका सेनोलाइटिक औषधिको बारेमा खोज भैसकेको छ । तर केवल दुईवटा औषधिको मात्रै मानिसमा परीक्षण गरिएको छ । त्यसमा डासाटिनिब र क्वरसेटिन हुन् । यदि अन्य सेनोलाइटिक औषधिहरु खोज गरेर मानिसमा सफल परीक्षण गर्न सकिउमा त्यसले आगामी २० वर्षभित्रमा मानिसको बुढोपना कम गर्ने उपचार सम्भव हुने आशा शोधकर्ताहरुको छ । साथै यसबाट बुढ्यौलीमा हुने रोगहरुलाई पनि रोक्न सकिन्छ ।

शोधकर्ता भेनेसा मेर बारेटोका अनुसार उनीसँगै स्पेनको नेशनल रिसर्च काउन्सिलका वैज्ञानिकहरु मिलेर नयाँ सेनोलाइटिक रसायनको खोज गर्न चाहन्थे । यसका लागि उनीहरुले एउटा मेसिन लर्निंग मोडेल तयार पारे ताकि त्यसबाट सेनोलाइटिक औषधि पत्ता लगाउन सकियोस् । उनीहरुले उक्त एआईलाई सेनोलाइटिक र गैर सेनोालइटिक पदार्थहरु कुन कुन हुन् भनेर सोधे ।

त्यसपछि उक्त एआईले मोडेलले कूल ४३४० वटा अणुमध्ये २१ वा सर्वोत्तम अणुहरु बताइदियो । यसका लागि एआईलाई केवल ५ मिनेटमात्रै लाग्यो । यिनै २१ वटा अणुबाट नै भविष्यमा बुढोपना रोक्नका लागि सबैभन्दा प्रभावकारी र सफल औषधि बनाउन सकिनेछ ।

यदि एआई बिना कुनै प्रयोगशालामा जाँच गरेर ती अणुहरु पत्ता लगाउन थालिएको भए त्यसका लागि लामो समय लाग्न सक्दथ्यो र नतिजा सटिक नहुन पनि सक्दथ्यो । त्यसका लागि लाखौँ रुपैयाँ खर्च पनि हुन्थ्यो । तर एआईले निके छोटो समय र खर्चमा बुढ्यौली विरुद्धको रामवाण पत्ता लगाइदियो ।

तत् पश्चात् शोधकर्ताहरुले ती २१ वटा अणुका यौगिकहरुलाई स्वस्थ तथा सेनेसेन्ट कोशिकाहरुमा परीक्षण गरे । अनि त्यसबाट पनि ३ वटा सर्वोत्कृष्ट यौगिक निकाले । त्यसमा पेरिप्लोसिन, ओलियनड्रिन र जिंगेटिन रहेका छन् । यी तिनवटा यौगिकहरु बुढोपना ल्याउने सेनेसेन्ट कोशिकाहरुलाई पूर्ण रुपमा नष्ट गर्नमा सक्षम छन् भने यिनीहरुले स्वस्थ कोशिकाहरुलाई सुरक्षित राख्दछन् ।

वैज्ञानिकहरुले त्यसपछि पनि ती तीनवटा यौगिकमध्ये सबैभन्दा उत्कृष्ट कुन हो र कुनले शरीरमा सबैभन्दा प्रभावकारी रुपमा काम गर्दछ रु भन्ने कुरा पत्ता लगाउन चाहे । उक्त जाँचका क्रममा ओलियनड्रिन मानिसमा बुढोपना रोक्नका लागि सबैभन्दा प्रभावशाली यौगिक रहेको तथ्य पत्ता लागेको छ । एजेन्सी

Chitwan Aaja चितवन आज
शुक्रबार, असार २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

ताजा समाचार

सबै

इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

करिब १० कठ्ठा अवैध अफिम खेती प्रहरीद्वारा फडानी

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.