Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत १०, २०८२
☰
Logo मङ्गलबार, चैत १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • १०. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

गैंडाकोटको नमुना कलेज नै किन रुचाउँछन् विद्यार्थी ?

– गोपेन्द्र केशरी न्यौपाने
नवलपुर, असार २६ –
बास्तबमा +२ को ११ र १२ कक्षा विद्यार्थी जीवनको निमित्य अति नै महत्त्वपूर्ण तह हो। परिबर्तित शैक्षिक योजना अनुसार बिद्यालय तहको अन्तिम खुट्किलो कक्षा १२ लाई बनाइदैछ। हिजो कक्षा १० को एसईई लाई बिद्यालय तहको अन्तिम खुट्किलो मानिन्थ्यो । तर अहिलेको कक्षा १२ मा एसईई सरहको माध्यमिक तहको स्तरिकृत परीक्षा कक्षालाइ मानिदै छ । त्यसरी नै परीक्षा प्रणालीमा पनि परिबर्तन गरिदैछ।

अब केही बर्षपछि एसईई स्तरको परीक्षा कक्षा १२ मा हुने छ । अब एसईई परीक्षा भनेको कक्षा १२ को परिक्षालाइ मानिने छ ।कक्षा १० मा लिइदै आएको एसईई परीक्षा अब प्रदेश स्तरको बनाउने कि स्थानीय तहले नै हेर्ने भन्ने बिषय छिट्टै टुंगो लाग्दैछ।यो परिवर्तित शैक्षिक प्रणालीमा अबबाट कक्षा १२ सम्मको तहको पढाइ बिद्यालय तहमा समेटिएको र त्यसैगरि पाठ्यक्रम पाठ्यपुस्तक परिमार्जन र परिबर्तन भइसकेको छ। विद्यार्थी जीवनको लागि माद्यामिक तहको शिक्षा अपरिहार्य र अनिवार्य बन्दै गर्दा कक्षा १२ पास नगरे सम्म बिद्यार्थीहरुको उच्च शिक्षाको ढोका खुल्दैन र जागिर खानका लागि पनि कक्षा १२ अनिवार्य उत्रिण गर्न पर्ने हुन्छ।

त्यसैले कक्षा १२ सम्मको पढाइ जीवनको लागि अनिवार्य मात्र होइन जीवनयापन र रोजी-रोटीका लागि पनि उतिर्ण हुनै पर्ने छ। त्यसकारण कक्षा १२ को अध्ययन अध्यापन र परीक्षालाई महत्वका साथ लिइएको । एक प्रकारले शैक्षिक फाँटमा कक्षा १२ पास गर्दा साक्षरता हुने र कक्षा १२ पास नहुँदा निरक्षर जस्तो ठानिन्छ ।

तर विद्यार्थी भाइबैनीहरु अझै कक्षा १० को एसईई परीक्षालाई नै महत्त्वका साथ लिने गरेको पाइन्छ। त्यो अब आबश्यक छैन्। कक्षा १० को एसईई परीक्षा अब कक्षा ८ को बिएलई परीक्षा जस्तै सो सरह संझेर एसईई राम्रो भए पनि नभए पनि रमाउनु र रुनु पर्दैन। बिद्यार्थीहरुको एसईई परीक्षा भनेकै कक्षा १२ को बोर्ड परीक्षा हो भन्ने कुरा अब एक प्रकारले शैक्षिक फाँटमा कक्षा १२ पास गर्दा साक्षरता हुने र कक्षा १२ पास नहुँदा निरक्षर जस्तो ठानिन्छ । १२ कक्षाको पढाइ राम्रो गर्छु र रिजल्टमा उच्च नतिजा ल्याउने लक्ष्यका साथ पढ्न पर्ने हुन्छ भनेर+२ पढ्ने स्कुल रोज्नु पर्दछ । त्यसैले अब एसईई पास गरेर कक्षा ११ र १२ पढ्ने स्कुल रोज्दा नतिजा राम्रो दिइरहेको+२ तहको अध्ययन गर्ने बिद्यालय रोज्नु पर्दछ ।

बिषयगत शिक्षकहरुको टिम कस्तो छ ?बिशेष अनुभवी, योग्य र स्थायी रुपको शिक्षक समूह छ की छैन रु बिद्यार्थीहरुलाई कक्षा ९ र १० को झै बिशेष कक्षामा राखेर पढाउने व्यवस्था छ की छैन ? त्यो बुझ्नु पर्दछ । बिशेष ढंगले पढाउने र उत्कृष्ट नतिजा दिलाउने गरि पढाउने ब्यबस्था मिलाउने विद्यालय रोज्नु जरुरी छ। विद्यार्थीहरु एसईई पास गरेपछि क्याम्पस तहमा पुगेको महसुस गर्ने गर्दछन । बिद्यालय र कलेजले पनि कलेज स्तरको बाताबरणले पढाउने जुन अभ्यास भैरहेको छ त्यसले कक्षा १० को एसईई जस्तै परीक्षाबाट राम्रो नतिजा आउन सक्दैन। उच्च शिक्षाको नतिजा बिगतको भन्दा अझै खस्कने देखिन्छ। त्यसैले बिद्यार्थी जीवनमा माध्यमिक तह कक्षा १२ सम्म स्कुल स्तरको झै पढाई गर्न आबश्यक छ ।

त्यो आबश्यकतालाई गैंडाकोट नमुना मा. बि ले अविछिन्न पूरा गर्दै आएकोछ। +२ तहको नतिजामा उत्कृष्ट रिजल्ट दिने बिद्यालयको सुचीमा नामांकित भएको यो विद्यालयले कक्षा ११ र १२ को पढाइलाई विगत वर्ष देखि नै विद्यालय तहको वातावरण र अब्बल नतिजा बनाउन सफल भएका छौं ।+२ पास गरेर कक्षा ११ मा भर्ना हुन चाहने, Science, Management Computer Science/ Management with Computer Scienceविषय लिएर अध्ययन गर्न पाईने र एसईई मा ल्याएको जीपीए भन्दा राम्रो जीपीए ल्याएर कक्षा १२ उत्तिर्ण गराउने गरेको यस गैंडाकोट नमुना स्कुल र कलेज रोज्दा सफलताको ऐतिहासिक मार्गलाई सफलतापूर्वक आफ्नो शैक्षिक गन्तव्यमा पुगेका कैयौं उदाहरणहरु हामीले नतिजा मार्फत विद्यार्थी वर्गमा जानकारी गराएका छौं ।

पढ्ने स्कुल गैंडाकोट २ मा रहेको नमुना माबि। लाई रोज्न सक्नु भयो भने तमाम बिद्यार्थीहरुको भबिश्य सुनिश्चित हुन जानेछ । बिद्यालय तहको उत्कृष्ट शैक्षिक बातावरण, सुयोग्य, अनुभवी र शेयर सदस्यहरुबाट सन्चालित स्थायी शिक्षक समूह रहेको बिद्यालयरकलेज भएकोले निरन्तर उत्कृष्ट रिजल्ट दिदै आएको यस नमना स्कुल ११ मा पढ्ने विद्यार्थीहरुका लागि भरपर्दो शैक्षिक र सस्थागत धरातल भएको यस नमुना स्कुलाई रोज्न र खोज्न अनिवार्य देखिन्छ।

अभिभावक , विद्यार्थी र शिक्षक समूहसंग समन्वयात्मक भूमिका खेल्न सक्ने अनुभवी शैक्षिक प्रशासक र प्रचार्य भएको यस नमुना माबि मा विद्यार्थीहरुको समुज्ज्वल भबिश्य निर्माण गर्ने, गराउने सन्दर्भमा यस स्कुल र कलेजलाई आम विद्यार्थीहरुको शैक्षिक गन्तब्यका रुपमा लिने गरेको पाइन्छ । एसईई पास गरेर कक्षा ११ मा बिज्ञान ,ब्यबस्थापन र कम्प्युटर बिषय पढ्ने बिद्यार्थी बर्गको रोजाई यस अर्थमा नमूना स्कुल र कलेज नै हो ।

तसर्थ नमूना स्कुल कक्षा ११ मा पढ्न भर्ना हुनका निमित्त सम्पूर्ण बिद्यार्थीहरुलाई हार्दिक आह्वान गर्दै नव आगन्तुक विद्यार्थीहरुलाई हार्दिक स्वागत गर्दै Best of the Best school गैंडाकोट २ को नमूना स्कुल नै हो।म दावाका साथ भन्न चाहान्छु की अब्बल शैक्षिक बातावरण र उत्कृष्ट नतिजाको अपेक्षा गर्ने विद्यार्थीहरुका लागि+२ तहको राम्रो पढाई हुने विद्यालयहरु मध्ये पहिलो रोजाईमा गैंडाकोट नमुना बिद्यालय पर्ने गरेको छ ।
– लेखक गोपेन्द्र केशरी न्यौपाने, नमुना कलेज, गैंडाकोटका प्राचार्य हुन् ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न
सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान
हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा

ताजा समाचार

सबै

चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान

हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी

ट्रम्पको घोषणा पश्चात विश्व बजारमा तेल मूल्य घट्यो

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

बढ्न थाल्यो देशभरको तापक्रम, कहाँको कति ?

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.