Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ २०, २०८२
☰
Logo मङ्गलबार, माघ २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ४. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६. आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ७. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • ८. यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

  • ९. दमौलीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • १०. भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

चितवनका ज्येष्ठ नागरिकले भने,– वृद्ध भत्ता दिने एमालेलाई आर्शिवाद छ

रत्ननगर, बैशाख १६
पूर्वी चितवनको रत्ननगरमा एमालेका उमेदवारहरु मत माग्दै जनताको घरदैलोमा पुगेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मत माग्दै उमेदवारहरु घरदैलोमा पुगेका हुन् ।

घरदैलोका क्रममा ज्येष्ठ नागरिक मतदाताहरुले वृद्ध भत्ता दिने एमाले र एमालेका उमेदवारलाई जीतको शुभकामना दिए । उनीहरुले एमाले उमेदवारको जीत सुनिश्चित भएको भन्दै आर्शिवाद समेत दिए । ‘हामीलाई बुढेसकालमा पेट पाल्न भत्ताको व्यवस्था गर्ने एमालेलाई आर्शिवाद छ’, एक बृद्धाले भनिन् ।

मेयर पदकी उमेदवार विमला दुवाडी, उपमेयर पदका उमेदवार यादव प्रसाद पाठक, रत्ननगर ९ को वडाध्यक्ष पदका उम्मेदवार घपन बहादुर लामालगायत वडा सदस्यका उमेदवारहरु आज घरदैलो कार्यक्रममा छन् । कृष्ण मन्दिर चोकमा आयोजित कोणसभामा बोल्दै दुवाडी र पाठकले रत्ननगरलाई विकासको उचाईमा पु¥याउन, रोजगारी सृजना गर्न, ग्रामिण क्षेत्रमा पर्यटन विकास गर्न र सुकुमबासीलाई लालपुर्जाको सुनिश्चित गर्न उमेदवारी दिएको बताए ।

पछिल्लो पाँच वर्षको अवधिमा रत्ननगरमा ठूला योजना निर्माणको प्रक्रिया सुरु गरिएको भन्दै दुवाडीले नगरलाई आवश्यक पर्ने गौरवका योजना निर्माण गरि रत्ननगरको शहरीकरणलाई अन्र्तराष्ट्रिय स्तरको वनाउने प्रतिवद्धता व्यक्त गरिन् । उपमेयरका उमेदवार पाठकले एमालेको नेतृत्वबाट मात्रै सवृद्धि सम्भव रहेको भन्दै यसअघि एमालेले सुरुवात गरेको योजनालाई सम्पन्न गरेर छाड्ने बताए ।

एमालेले घरदैलो सम्पूर्ण शक्ति परिचालन गरेको छ । गठबन्धन दलमा असन्तुष्टि कायम रहेकै बेला एमाले भने एकढिक्का बनेर अगाडि बढेको छ । रत्ननगर उमेदवारले मनोनयन दर्ता गरेपछि चार वटा वडामा घरदैलो गरेर सकेका छन् ।
पूर्वी चितवनकै कालिका नगरपालिकामा पनि एमालेले घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ । कालिकामा मेयरका उमेदवार विनोद रेग्मी र उपमेयरकी उमेदवार विमला लामाले आज वडा नं १ मा घरदैलो गर्दै छन् । वडा नं १ को अध्यक्षमा बुद्धि बोम्जनले उमेदवारी दिएका छन् ।

पूर्वी चितवनको चार वटै पालिकालाई एमालेको गढका रुपमा लिइन्छ । २०७४ सालको निर्वाचनमा एमालेले चार वटै पालिकामा जितेको थियो । यसपटक पाँच दलिय गठबन्धनसँग एमाले एक्लै भिड्दै छ ।

Chitwan Aaja चितवन आज
शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मकवानपुरमा खोला किनारमा चितुवा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ३७ गोही प्रकृतिमा छाडियो
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

ताजा समाचार

सबै

मकवानपुरमा खोला किनारमा चितुवा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ३७ गोही प्रकृतिमा छाडियो

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

जेन–जी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा

इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

झापामा बालेनले भने– काठमाडौंका सुकुमवासीको ज्यान जोगाउन डोजर चलाइएको हो

केही दिनयता लगातार घटिरहेको सुनको मूल्य आज फेरी बढ्यो

‘जरा उद्यान’ बनाउँदै सामुदायिक वन

रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान

आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

बदलिएको कांग्रेसले देश विकासको नेतृत्व गर्छः महामन्त्री पौडेल

एक महिनामा भित्रियो दुई खर्ब रेमिटेन्स, नाघ्यो १० खर्ब

प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो बालेनसहित २९ जनालाई स्पष्टीकरण

चितवन उद्योग वाणिज्य संघले ६६ औं स्थापना दिवस मनायो

चुनावमा एक थोपा रगत बग्नु हुँदैन, एक जना घाइते हुनुहुँदैन : प्रधानमन्त्री

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६.
    आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.