चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल र कालीखोला सडकमा पहिरो खसेको थियो ।