– मोहम्मद हबिब
भैरवहा, १५ वैशाख भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा परीक्षण उडान भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को ए ३३० वाइडबडीएयर बस८ले परिक्षण उडान गरेको हो । दुई घण्टा ढिलो उडान भरेको विमान ५ बजेर ५५ बजे अवतरण गरे पनि रनवेबाट एप्रोनतर्फ जहाज केही समय आउन सकेन । न्युज कारखाना