• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, जेठ २४, २०८०
☰
बुधबार, जेठ २४, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलब भत्तामा खर्च

    विश्व वातावरण दिवसको अवसरमा पोष्टर चित्रकला प्रतियोगिता

    गर्मी बढेसँगै चितवनका छ पालिकाका विद्यालय बन्द

    आदर्श मावि दिव्यनगरमा निर्वाचन गरेर चुनियो विद्यार्थी नेतृत्व

    विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

    गर्मी बढेपछि कावासोतीका विद्यालय बन्द

    स्टार्स मन्टेश्वरीले मनायो १३ औं वार्षिकोत्सव, हास्य कलाकार बसुन्धरा भुषाल सम्मानित

    बेस्ट डेस्टिनेशनद्वारा मोहना विद्यालयमा पोसाक सहयोग

    भोलि स्टार्स मन्टेश्वरीको १३ औं वार्षिकोत्सव, शैक्षिक क्षेत्रमा योगदान दिएकाहरुलाई सम्मान गरिँदै

    लोकप्रिय समाचार

    • १. अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

    • २. वीरेन्द्र क्याम्पसको जुस सेन्टरमा क्यान्सर रोग लाग्ने विषादीको प्रयोग, कारवाही गरिने

    • ३. चितवनमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    • ४. आदर्श मावि दिव्यनगरमा निर्वाचन गरेर चुनियो विद्यार्थी नेतृत्व

    • ५. बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु

    • ६. चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ७. १३ जना एमाले केन्द्रीय कमिटीमा मनोनीत, काे-काे परे ?

    • ८. इच्छाकामना गाउँपालिकाको आन्तरिक आयस्रोतको माध्यम बन्दै जलविरे झरना

    • ९. एलन मस्क फेरि बने विश्वको सबैभन्दा धनि व्यक्ति

    • १०. महानगरको आग्रहपछि नारायणी नदी किनारका अवैध संरचना स्थानीयले आफै भत्काउँदै

    नेमकिपाको घोषणापत्र सार्वजनिक, एमसीसी पक्षधर पार्टीहरुलाई मत नदिन आग्रह

    काठमाडौं, १५ वैशाख

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय निकाय चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरिएको हो ।

    घोषणापत्रमा यो निर्वाचन एमसीसीको पक्ष र विपक्षमा रहेकाहरुबीचको लडाई भएको जनाइएको छ । एमसीसीको पक्षमा रहेका राजननीतिक दलहरुलाई मत नदिन घोषणापत्रमा आग्रह गरिएको छ ।

    घोषणापत्रका मुख्यमुख्य बुँंद्धाहरु
    १ अमेरिकी साम्राज्यवादको दबाबमा संसद्बाट एमसीसीपारित गरिएपछि देशको स्वतन्त्रता र सार्वभौमिकताजोगाउने सङ्घर्षमाजनतादुई खेमामाविभाजित छन्– एमसीसीका समर्थक प्रतिगामीदलहरू र एमसीसीविरोधी देशभक्तएवम् प्रगतिशीलपक्षहरू ।

    २. नेपालमजदुर किसान पार्टीले यो सम्झौताको विपक्षमा मतदिएको थियो । सम्झौताको पक्षमा नेका, माओवादी, एकीकृत समाजवादी (माधव नेपाल), जसपा (उपेन्द्र यादव) ले मत दिएका थिए ।

    ३. सन् २००३ मा बनाइएको एमसीसी ऐनमा ‘अमेरिकी स्वार्थको लागि लगानी भएको’ उल्लेख छ । तर, नेपालको शासक दलका नेताहरूले ‘लगानी होइन सित्तैमाआउने अनुदान’ भनी झुट बोले ।

    ४. नेमकिपाले एमसीसी सम्झौताखारेज गराउन देशभरि ४० भन्दा बढी जिल्लामा १०० भन्दा बढी जुलुस र सभासहित आन्दोलन गर्‍यो ।

    ५. अमेरिकी मन्त्रीले २०७८ माघ २७गते प्रम देउवा, माओवादीका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी ओलीलाई फोन मार्फत ‘सम्झौता अनुमोदन नभए राम्रो नहुने’ धम्की दिएपछि संसद्बाट अनुमोदन गरियो ।
    ६. एमसीसी सम्झौतालगत्तै अमेरिकी सरकारले प्रम देउवालाई रुसको विरुद्ध युक्रेनको पक्षमा मत दिन लगायो । यो नेपालको असंलग्न पराराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत हो ।

    ७. नवनाजीवादी र फासीवादीहरूको सहयोगमा राष्ट्रपति बनेका जेलेन्स्की युरोपमा युद्ध फैलाउन अमेरिकालाई गुहार्दै छन् । उनी अमेरिका र नाटोका ‘कठपुतली’ हुन् । रुसले सकेसम्म सर्वसाधारणको मृत्यु नहोस् भन्नेमा सावधानीअपनाएको छ ।

    ८. रुसले युद्धको बीचमा युक्रेनको राजधानी किभलाई प्राकृतिक ग्यास पठायो, इन्टरनेट चालु राख्यो । अमेरिकाले गरेको इराक युद्धमा सब भन्दा पहिले बिजुलीको तार र पानीका पाइपहरू काट्यो । परिणामतः लाखौ“ सर्वसाधारणको मृत्यु भयो । अमेरिकाले संसारभरि यसरी नै क्रूर आक्रमण गरेको थियो ।

    ९. सन् १९११ मै रुसकालागि अमेरिकी राजदूतजर्ज केननले रुसनजिक नाटो विस्तार नगर्न अमेरिकी सरकारलाई सचेत गराएका थिए । यसकारण, युक्रेन सङ्कट पनि अमेरिकी साम्राज्यवादले नै निम्त्याएको हो ।

    १०. संसारले श्रीलङ्का सङ्कटको कारण अमेरिकी र युरोपको पूर्वतर्फ नाटोको विस्तार नै भएको बुझ्दैछन् । ४० वर्षयता श्रीलङ्काले ऋण लिएर आयात बढाउन र ऋणको ब्याजतिर्नमै धेरै रकमखर्च गर्‍यो । कुनै पनि देशको सरकारले आफ्नै खुट्टामा उभिने योजना बनाउनु जरुरी भएको श्रीलङ्काको स्थितिले देखायो ।

    शासक दलका नेताहरूले जाति, भाषा, धर्म, क्षेत्र, झूटा आश्वासनका कुरा गरेर एवम् निर्वाचन आचारसंहितालाई मिचेर पैसा दिएर, भोजभतेर खुवाएर, लुगा, टर्चलाइट, मोबाइल, माछा–मासु तथा ग्यास सिलिन्डर बाँडेर निर्वाचन जित्दै आएका हुन् । स्थानीय, प्रदेश र सङ्घीय सरकार एक साथ सञ्चालन गरेका शासक दलहरूले आफ्ना प्रतिबद्धता पूरा गरेनन् ।

    स्थानीय निकायको भ्रष्टाचार र बेरुजु पनित्यत्तिकै बढी छ । एक खर्बभन्दा बढी बेरुजु र भ्रष्टाचार जनताले चुनेकै जनप्रतिनिधिहरूबाट भएको समाचार तथा २० हजारभन्दा बढी अख्तियारमा दर्ता भएको उजुरीले नेपाली जनताको शिर निहुरियो ।

    नेमकिपाले बारम्बार सदन र सडकमा मतसीमा (थ्रेसहोल्ड) खारेजीको लागिआवाज उठाउदै आएको विषय हो मतसीमा (थ्रेसहोल्ड) को व्यवस्था प्रजातन्त्र विरोधी तथा जाति, भाषा र धर्मको प्रतीक हो । यसकारण, नेमकिपाले सुरुदेखि नै कुनै जात–जाति, भाषा, धर्म र क्षेत्रको आधारमा राजनीतिकदललाई स्वीकृतिदिननहुने मत राख्दै आएको हो । प्रजातन्त्र र गणतन्त्रको नाममा पुजीवादीअधिनायकवादएवम् फासीवादको निम्ति बाटो खोल्नु देश र जनताको हितमा छैन ।

    नगर प्रहरीका लागि स्थानीय पालिकाको सिफारिसमा योग्ययुवाहरूलाई केन्द्र र प्रदेश प्रहरीबाट तालिमको बन्दोवस्तगर्नु आवश्यक छ ।

    बेरोजगार युवाहरू घर–खेत बेचीविदेश जा“दाहुने सामाजिकविकृति, आर्थिक क्षति र अनावश्यक मृत्युवरणलाई रोक्नआफ्नै देशमा रोजगारी दिनपालिकाहरूले कृषितालिम, डकर्मी, सिकर्मी तालिम र अन्यदक्षप्राविधिकमजदुरहरू तयार गरी देशको विकासमा सहयोग पुर्‍याउनेछन् ।

    बस्ती बस्तीमा ढल र उपचार पोखरीको बन्दोवस्तगर्न प्राथमिकता दिलाउनअगुवाइ आवश्यक छ ।

    स्थानीय तहहरूको परम्परा र जनभावना अनुकूल पालिकाहरूको क्षेत्रफल मिलान एवम् सन्तुलित विकास गर्न ढिलो गरिने छैन ।

    गाउ“पालिकाहरूमाअनिवार्य र निःशुल्कप्राथमिकएवम् माध्यमिकशिक्षालागु गराउनतथानगरपालिकाहरूलाई क्षमताअनुसार महाविद्यालयहरू र प्राविधिकउच्चशिक्षालयसमेत स्थापना गराउन ढिलो गर्नु जनतालाई शिक्षाबाट वञ्चितगर्नु नै हुनेतर्फ सङ्घ र प्रदेश सरकारलाई बोध गराइनेछ ।

    कृषि अर्थतन्त्रमाआत्मनिर्भर बनाउन पालिकाहरूका जनतालाई शिक्षित  गर्ने, घर–घरबाटै इटा, ढुङ्गा, सीसा, प्लास्टिक, काच, फलामका काटी–किला जस्ता सामान अलग गराई पुनःप्रयोगमा पठाउने तथा कुहिने फोहोरबाट प्राङ्गारिक मल  बनाउन  उत्साहित गर्ने लगायतका योजनामा  गम्भीरता देखाउनु आवश्यक देखिन्छ । नत्र काठमाडौ“ महानगरपालिकाकै समस्या सबै पालिकाले भोग्नुपर्नेछ । यसमा सङ्घीय सरकार र प्रदेश सरकारहरूको आ“खाखोल्न आवाज उठाउनु जरुरी छ ।

    सांस्कृतिक नगरपालिका वा गाउपालिका घोषणा गराउनजोड दिइनेछ । हरेक सक्षमपालिकाहरूले सङ्ग्रहालय बनाउनसमेत ध्यान पु¥याउनु उपयुक्त हुन्छ । यसले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पर्यटन सेवालाई पनि सहयोग पुग्नेछ ।

    सिपालु सिकर्मी र डकर्मीले काठ, ढुङ्गा, इटा र माटोको जोडाइको परम्परागत घर बनाउदा बलियो हुन्छ र नेपालीहावा–पानीअनुसार मिल्छ । यस्तो आवास बनाउनजोड दिइनेछ ।

    नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू विजयी स्थानीय तहलाई भक्तपुर नगरपालिका जस्तै देशकै नमुना हुने गरी सञ्चालन गरिनेछ ।

    घोषणापत्रमा शिक्षालाई प्राथमिकतामा राखिएको छ । शिक्षाले मात्रै परिवर्तन सम्भब भएको भन्दै शिक्षालाई निशुल्क बनाउनुपर्ने उल्लेख छ ।

    गाउपालिकाहरूमा अनिवार्य र निःशुल्क प्राथमिक एवम् माध्यमिक शिक्षा लागु गराउन तथा नगरपालिकाहरूलाई क्षमता अनुसार महाविद्यालयहरू र प्राविधिक उच्च शिक्षालयसमेत स्थापना गराउन ढिलो गर्नु जनतालाई शिक्षाबाट वञ्चित गर्नु नै हुनेतर्फ सङ्घ र प्रदेश सरकारलाई बोध गराइने घोषणापत्रमा उल्लेख छ ।न्युज कारखाना

      Chitwan Aaja चितवन आज
      बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      गर्मी तत्काल नरोकिने संकेत, घर बाहिर ननिस्किन जल तथा मौसम विज्ञान विभागको सुझाव
      चितवनका दुई सहित १७ कम्पनीलाई सोधियो स्पष्टीकरण
      एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन

      ताजा समाचार

      सबै

      आफ्नै शिशुको हत्या गरी फरार अन्सारी समातिए

      गर्मी तत्काल नरोकिने संकेत, घर बाहिर ननिस्किन जल तथा मौसम विज्ञान विभागको सुझाव

      मुर्रा राँगो : भैँसीको नश्ल सुधारका लागि विशेष योगदान

      चितवनका दुई सहित १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

      ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएका प्रेमीबाट प्रेमीकाको हत्या

      क्षतिपूर्ति र राहतको लोभमा श्रीमतीले ज्युँदै श्रीमानलाई दुर्घटनामा गुमाएको दाबी गरेपछि…

      एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन

      हिमपहिरोमा बेपत्ता भएका ३ जनाको ३२ दिनपछि शव भेटियो

      भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

      कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

      संसदमा प्रधानमन्त्रीको जवाफ- जमिन सट्टापट्टाको कुरा मैले आविस्कार गरेको होइन

      यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

      ‘अखण्ड भारत’ नक्साबारे भारतसँग स्पष्टीकरण माग्दै बंगलादेश

      अत्यावश्यक सेवामा हडताल निषेध गर्ने मन्त्रिपरिषद्को निर्णय

      नक्कली भुटानी शरणार्थी प्रकरणः आजबाट अभियुक्तका पक्षवाट बहस सुरु हुने

      सुनकोसीमा भेटिएका दुवै शवको पहिचान, पोस्टमार्टमका लागि काठमाडौं ल्याइयो

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

      फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

      चितवनमा मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना हुँदा एकको मृत्यु,एक गम्भिर घाइते

      एमाले उम्मेदवार न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवार सापकोटाले दिए उजुरी

      रेखालाई बाघले खाएपछि सन्नाटामा चितवनको मेघौली, हवाइ फायर गरेर बाघबाट खोसियो शव

      प्रदेशसभाको बैठकमा यातायातसम्बन्धी विधेयक प्रस्तुत

      प्रचण्डले चितवन छोडेर आउछन् भने म मेरो निर्वाचन क्षेत्र छोड्न तयार छु : मन्त्री यादव

      विशेष

      सबै
      • १.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • २.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • ३.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      • ४.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • ५.
        कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

      • ६.
        चितवनका किसान फेरि आन्दोलित : कृषि औजारसहित कालो बेलुन लिएर सडकमा उत्रिए (फोटो/भिडियो)

      • ७.
        समाचार प्रभाव : गैंडाकोट नगरपालिकाले राजमार्गमा राखेको अबैध ढाट बन्द

      • ८.
        लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

      • ९.
        गैंडाकोटका मेयर जसले आफ्ना विरोधीलाई सार्वजनिक सुनुवाईमै बोलाउँदैनन् (भिडियो)

      • १०.
        गैंडाकोटका मेयरद्वारा मनपरी नारायणी उत्खनन्, रिर्पाेटिङ्ग गर्न गएका पत्रकारमाथि धम्की र कुटपिट प्रयास

      • ११.
        चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

      • १२.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      साताको चर्चित

      • १.
        अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      • २.
        वीरेन्द्र क्याम्पसको जुस सेन्टरमा क्यान्सर रोग लाग्ने विषादीको प्रयोग, कारवाही गरिने

      • ३.
        चितवनमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

      • ४.
        आदर्श मावि दिव्यनगरमा निर्वाचन गरेर चुनियो विद्यार्थी नेतृत्व

      • ५.
        बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु

      • ६.
        चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.