काठमाडौं जेठ १५,
सरकारले सामाजिक सञ्जालमा आधारित नियमन गर्ने भएको छ ।
सोमबार संसद् बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्ता मिडियलाई औपचारिक दायरमा आउन प्रोत्साहन गर्नुका साथै नियमनका लागि काुननी व्यवस्था सुधार गरिने जानकारी दिए ।
“सामाजिक सञ्जाल डिजिल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यस्थित र मर्यादित बनाइनेछ,” उनले भने ।