• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
मङ्गलबार, जेठ २३, २०८०
☰
मङ्गलबार, जेठ २३, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    विश्व वातावरण दिवसको अवसरमा पोष्टर चित्रकला प्रतियोगिता

    गर्मी बढेसँगै चितवनका छ पालिकाका विद्यालय बन्द

    आदर्श मावि दिव्यनगरमा निर्वाचन गरेर चुनियो विद्यार्थी नेतृत्व

    विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

    गर्मी बढेपछि कावासोतीका विद्यालय बन्द

    स्टार्स मन्टेश्वरीले मनायो १३ औं वार्षिकोत्सव, हास्य कलाकार बसुन्धरा भुषाल सम्मानित

    बेस्ट डेस्टिनेशनद्वारा मोहना विद्यालयमा पोसाक सहयोग

    भोलि स्टार्स मन्टेश्वरीको १३ औं वार्षिकोत्सव, शैक्षिक क्षेत्रमा योगदान दिएकाहरुलाई सम्मान गरिँदै

    बेस्ट डेस्टिनेशनले गर्‍यो चितवनको टाँडीमा सेमिनार, चनौलीपछि टाँडीमा प्रभुत्व जमाउँदै

    लोकप्रिय समाचार

    • १. अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

    • २. वीरेन्द्र क्याम्पसको जुस सेन्टरमा क्यान्सर रोग लाग्ने विषादीको प्रयोग, कारवाही गरिने

    • ३. मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन

    • ४. नमूना जहाज बनाउने चितवनका अभयलाई बुद्ध एयरले दियो १ लाख

    • ५. १३ जना एमाले केन्द्रीय कमिटीमा मनोनीत, काे-काे परे ?

    • ६. आदर्श मावि दिव्यनगरमा निर्वाचन गरेर चुनियो विद्यार्थी नेतृत्व

    • ७. यसरी सजिलै थाहा पाउनुहोस् पुरुषले माया गरेको

    • ८. एलन मस्क फेरि बने विश्वको सबैभन्दा धनि व्यक्ति

    • ९. बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु

    • १०. महानगरको आग्रहपछि नारायणी नदी किनारका अवैध संरचना स्थानीयले आफै भत्काउँदै

    नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत

    नवलपुर, ११ जेठ-
    विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।

    नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर धीरज ढकालका अनुसार पछिल्लो समय सडकमा कालोपत्र हुनेक्रम बढेपछि समग्र प्रगति बढेको देखिएको हो । “सडक विस्तार गर्ने क्रममा छेउछाउमा माटो भर्ने, रुख काट्ने, विद्युत्का खम्बा सार्नेलगायतका काम गर्दा भौतिक प्रगति खासै देखिँदैन”, उहाँले भन्नुभयो, “अहिले धेरै ठाउँमा कालोपत्रको काम धमाधम भइरहेका कारण भौतिक प्रगति बढ्दै गएको हो ।”

    इञ्जिनियर ढकालका अनुसार सडकको नवलपुर खण्डमा आठ दशमलव पाँच किलोमिटर सडकमा कालोपत्रको काम भइसकेको छ । “अहिले यस सडकको पूर्वी खण्डमा साढे आठ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ”, उहाँले भन्नुभयो, “हर्कपुर, अमरापुरी तथा कावासोतीमा कालोपत्रको काम भएको छ, धेरै ठाउँमा कालोपत्रको तयारी भइरहेको छ ।”

    अहिले सडकका विभिन्न भागमा दैनिक जस्तो कालोपत्रको काम भइरहेको इञ्जिनियर ढकालले बताउनुभयो । “सडक विस्तारका लागि संरचना हटाएर माटो भरिएको ठाउँमा कालोपत्रको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “आगामी असारसम्म मुकुन्दपुरबाट डोण्डासम्म कालोपत्र गर्नेगरी निर्माण व्यवसायीले काम गरिरहेको छ ।”

    इञ्जिनियर ढकालका अनुसार यस खण्डको ६५ किमी क्षेत्रमा निर्माण हुने दुई सय १५ कल्भर्टमध्ये एक सय ११ मा काम सकिएको तथा ४० स्थानमा कल्भर्ट निर्माणको काम भइरहेको छ । यहाँ साना फलामे पुललाई हटाएर निर्माण हुने २२ माइनर ब्रिज ९साना पक्की पुल०मध्ये १४ स्थानमा पुल निर्माण सम्पन्न भइसकेका छन् । “दुई स्थानमा एकसाइडको पुल निर्माण भएको छ, पाँच वटा माइनर ब्रिज निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्माण भइरहेको ठाउँमा फाउन्डेशन, सबस्टक्चर र सुपस्टक्चरको काम भइरहेको छ ।”

    चार लेनमा फराकिलो हुने सडकमा रहेका दुई लेनका ठूला पुलको स्थानमा १२ वटा चार लेनका पुल निर्माण हुँदैछन् । “अहिले १२ वटै ठूला पुल निर्माणको काम धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो, “सात पुलमा सबस्टक्चरको काम सकियो, तीन वटामा सबस्टक्चरको काम हुँदैछ भने दुईमा काम भइरहेको छ ।” ठूला पुल निर्माण हुने स्थानमा राखिने ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस गडर’ ९पुलमा पिल्लर निर्माण गरेपछि ल्याएर लठ्ठाले तन्काएर राखिने बिम । यो बिम राखेपछि पुलमा ढलान गरिन्छ० को काम खोलाको नजिकै भइरहेको छ ।

    सडक विस्तारको कामसँगै ढल निकासका लागि नाला निर्माणको काम पनि तीव्ररुपमा अघि बढेको ढकालको भनाइ छ । उहाँका अनुसार हालसम्म ३१ किमी नाला निर्माणको काम सकिएको छ । “अवस्था हेरेर हामीले नाला निर्माण गरेका छौँ, उहाँले भन्नुभयो, “सहज हुने ठाउँमा त्यहीँ फाउन्डेशन उठाएर नाला बनाएका छौँ, केही स्थानमा बाहिर तयार पारिएका सेट ल्याएर नाला बनाएका छौँ ।”

    सडक विस्तारका लागि विद्युत् तथा खानेपानीको संरचना सार्ने काम पनि सँगसँगै भएको उहाँको भनाइ छ । “अहिलेसम्म विद्युतीय संरचना सार्ने काम ४५ प्रतिशत सकिएको छ, खानेपानीको संरचना सार्ने काम ७० प्रतिशत पूरा भएको छ”, उहाँले भन्नुभयो, “सडक विस्तारका लागि काटिने करिब ३६ हजार तीन सय रुखमध्ये ९९ दशमलव ९९ प्रतिशत काम सकिएको छ ।” सडक विस्तारका लागि अहिले सबै कर्मचारी गरी दैनिक एक हजार एक सयभन्दा बढी कामदार खटिइरहेका उहाँको भनाइ छ ।  रासस

      Chitwan Aaja चितवन आज
      बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      आज मधेस प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुदैँ
      हेर्नुहोस तपाईको आजको राशिफल
      यी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी

      ताजा समाचार

      सबै

      आज मधेस प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुदैँ

      हेर्नुहोस तपाईको आजको राशिफल

      यी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी

      आज राष्ट्रियसभा बैठक बस्दै

      इलाममा पनि गर्मी

      प्रतिनिधिसभाकाे अर्को बैठक मङ्गलबार ११ बजे बस्ने

      यौन दुर्व्यवहारको आरोप खेपेका मदन राई धरौटीमा छुटे

      विश्व वातावरण दिवसको अवसरमा पोष्टर चित्रकला प्रतियोगिता

      उडिरहेको जहाजभित्र भिडियो र फोटो खिच्ने बुद्ध एयरका पाइलट कारबाहीमा

      पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते

      चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      नागरिकताको सवालमा मधेसका सत्तापक्ष एक ठाउँमा, अदालतको आदेशविरुद्ध ठाउँ–ठाउँमा प्रर्दशन

      प्रधानमन्त्री, अर्थमन्त्री र देउवाको जिल्लालाई ४० प्रतिशत बजेट

      संसद्‍मा प्रधानमन्त्रीको जवाफ- मैले कहीँ पनि भूमि साट्ने प्रस्ताव गरेको छैन, कन्फ्युजन नहोस्

      मोदीसँगको भेटमा छोरीलाई लगिएकोप्रति ओलीले उठाए प्रश्न

      संसद्‍मा ओलीले भने- किशोर हुँदा राँगो र भैँसीमाथि चढेर भैसी चराउँथेँ

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

      फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

      चितवनमा मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना हुँदा एकको मृत्यु,एक गम्भिर घाइते

      एमाले उम्मेदवार न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवार सापकोटाले दिए उजुरी

      रेखालाई बाघले खाएपछि सन्नाटामा चितवनको मेघौली, हवाइ फायर गरेर बाघबाट खोसियो शव

      प्रदेशसभाको बैठकमा यातायातसम्बन्धी विधेयक प्रस्तुत

      प्रचण्डले चितवन छोडेर आउछन् भने म मेरो निर्वाचन क्षेत्र छोड्न तयार छु : मन्त्री यादव

      विशेष

      सबै
      • १.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • २.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • ३.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      • ४.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • ५.
        कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

      • ६.
        चितवनका किसान फेरि आन्दोलित : कृषि औजारसहित कालो बेलुन लिएर सडकमा उत्रिए (फोटो/भिडियो)

      • ७.
        समाचार प्रभाव : गैंडाकोट नगरपालिकाले राजमार्गमा राखेको अबैध ढाट बन्द

      • ८.
        लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

      • ९.
        गैंडाकोटका मेयर जसले आफ्ना विरोधीलाई सार्वजनिक सुनुवाईमै बोलाउँदैनन् (भिडियो)

      • १०.
        गैंडाकोटका मेयरद्वारा मनपरी नारायणी उत्खनन्, रिर्पाेटिङ्ग गर्न गएका पत्रकारमाथि धम्की र कुटपिट प्रयास

      • ११.
        चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

      • १२.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      साताको चर्चित

      • १.
        अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      • २.
        वीरेन्द्र क्याम्पसको जुस सेन्टरमा क्यान्सर रोग लाग्ने विषादीको प्रयोग, कारवाही गरिने

      • ३.
        मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन

      • ४.
        नमूना जहाज बनाउने चितवनका अभयलाई बुद्ध एयरले दियो १ लाख

      • ५.
        १३ जना एमाले केन्द्रीय कमिटीमा मनोनीत, काे-काे परे ?

      • ६.
        आदर्श मावि दिव्यनगरमा निर्वाचन गरेर चुनियो विद्यार्थी नेतृत्व

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.