चितवन,बैशाख १७
भ्रष्टचारको मुद्धामा ५ वर्ष म्याद र अयोग्य लडाकुलाई २ लाख दिने सरकारको निर्णय विरुद्ध नवलपुरको गैंडाकोटमा रिले अनशन सुरु भएको छ ।
आमनागरिक स्वम् आफैँ भेला भएर रिले अनशन सुरु गरेका हुन् ।
गोकुल सापकोटाको संयोजकत्वमा कांग्रेस चोक गैंडाकोटमा २०८०/०१/१६ देखी आमनागरिकको सहभागिता रहेको छ ।