चितवन, चैत ५
चितवनको माडी क्याम्पसमा अनेरास्ववियुका राकेश चौधरीले स्ववियु सभापति जितेका छन् ।
आज भएको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार राकेश चौधरीले स्ववियु सभापति जितेका हुन् ।
राकेश चौधरी विरुद्ध आठदलिय गठबन्धनबाट उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका रवि भुर्तेल पराजित भए ।
आज दिउँसो सम्पन्न मतदानबाट कुल २२८ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार