नवलपुर । नवलपुरको देवचुली नगरपालिका-२ दुम्कौलीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत दुम्कौलीमा पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको एच.आ.३८ टी ७७१५ नम्बरको भारतिय ट्रकले ठक्कर दिदाँ देवचुली नगरपालिका-१६ बस्ने डालीमाया दमैको ज्यान गएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी गराएको छ ।
ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यलय रजहरको नियन्त्रणमा रहेको छ ।