Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ २४, २०८२
☰
Logo शनिबार, माघ २४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ३. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ६. इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

  • ७. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

  • ८. २० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ९. जनसमर्थनको लहरसँगै चितवन–२ मा मिना खरेल बलियो दाबेदार

  • १०. फलोअपका लागि अस्पताल जाँदै रवि, चितवन– २ मा घरदैलो गर्ने तयारी

संघीयताकै कारण मगरका छोरा छोरी सम्मानित पदमा पुग्नुभयो : प्रमुख रेनु दाहाल

चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले १० वर्षे जनयुद्धको बलमा ल्याईएको संघीयताकै कारण मगरका छोरा छोरी सम्मानित पदमा पुगेको बताउनु भएको छ ।४१ औं मगर दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको व्यवस्था परिवर्तन भएकै कारण जनजाति, मधेसी, उत्पीडित वर्गलाई राज्यको सम्मानित पदमा पुराएको उल्लेख गर्नुभयो ।

मेयर दाहालले विगतमा मगरका सन्तानहरु देशको एउटा मन्त्री बन्ने कुरा निकै कठिन कुरा भएको स्मरण गर्नुभयो ।
वर्षैदेखि थिचिएका, हेपिएका, अन्याय, अत्यचारमा परेका समुदाय, आदिबासी जनजातिहरुले आफ्नो समुदायको पूर्ण अधिकारका लागि निरन्तर अन्दोलन र संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

No description available.

‘मगरकै छोरा अहिले उपराष्ट्रपति सम्माननिय पदमा हुनुहुन्छ, उहाँले भन्नुभयो,‘मगरकै छोरी देशको गरिमामय पद सभामुख पदमा हुनुहुन्थ्यो । संघीय गणतन्त्रको स्थापनपछि आधा–दर्जन मगरका सन्तानले विभिन्न निकायको बाघडोर सम्हालेको बताउनुभयो ।मेयर दाहालले संघीयताले केही न केही जागरुक बनाएको छ भने केही न केही अधिकारहरु प्राप्त गरेको धारणा राख्नुभयो । यो नयाँ परिवर्तित व्यवस्थाका कारण हर्षउल्लास र निर्वाध रुपमा दिवसहरु मनाउन पाईएको बताउनुभयो ।

देशमा भएको परिवर्तनले केही न केही मुद्धाहरु स्थापित भएका छन् भने बाँकी कार्यन्वनको चरणमा रहेकाले हाम्रा आवजहरुलाई बुलन्द पार्नुपर्ने मेयर दाहालको भनाई थियो ।‘हिजोका विरोधहरु अहिले पनि विषबमन गरिरहेका छन्,उहाँले भन्नुभयो,‘हामी उत्पीडितहरुलाई थिचोमिचो गर्न खोजिरहेका छन् । ठुलो बलिदानी पछि ल्याएको व्यवस्था विरुद्ध धावा बालिरहेका छन् । यसलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो । अझै संगठित भएर आगडि बढ्ने समय आएको छ ।’

मेयर दाहालले भरतपुर महानगरपालिकाको हरेक वडामा मगरहरुको प्रतिनित्व ठुलै संख्यामा हुँदै आईरहेको जानकारी दिनुभयो । नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा भरतपुरको वडा नम्बर–१७ भुवनवस्ती लखन स्मृति सभाहल निर्माण भई स्तरोन्ती भएको बताउनुभयो ।महानगरपालिकाले वर्षेनी मगर संघका लागि आर्थिक सहयोग हुँदै आएको भन्दै अबका दिनमा पनि सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Chitwan Aaja चितवन आज
सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ
काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा
बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

ताजा समाचार

सबै

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

चितवनमा अनुमति लिएर राखिएका ११ हतियार बुझाइयो

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

सडकका खाल्डाखुल्डी पुर्न धमाधम रेडिमिक्स तयार गर्दै सडक डिभिजन भरतपुर

वरिष्ठ कलाकार सुनिल थापाको निधन

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त

चितवन–२ मा मीना खरेलको घरदैलो अभियान

नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट ,कतिमा हुदैँछ कारोबार ?

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ६.
    इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.