Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, माघ १६, २०८२
☰
Logo शुक्रबार, माघ १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • ५. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ७. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ८. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • ९. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • १०. यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

गैंडाकोटका मेयरद्वारा मनपरी नारायणी उत्खनन्, रिर्पाेटिङ्ग गर्न गएका पत्रकारमाथि धम्की र कुटपिट प्रयास

चितवन, फागुन ३ –
गैंडाकोट नगरपालिकाले वडा नम्बर ६ र ७ स्थित नारायणी नदी जथाभावी उत्खनन् गरी डम्पिङ्ग गरिरहेको छ । र नदी किनारमा फोहोर फाल्न गएका सवारी साधनले ढुंगााबालुवा लिएर फर्किने गरेका छन् ।

यससम्बन्धि गुनासो आएपछि फिल्डमा जाँदा त्यहाँ जथाभावी नदी उत्खनन् गरी डम्पिङ्ग गरिएको पाइयो भने फोहोर पनि जथाभावी फालिएको छ ।

स्थानीय विमल शर्माले त्यहाँ फोहोर फाल्न आएका सवारीले ढुंगा बालुवा ओसारपसार गर्न थालेपछि स्थानीय मिलेर नगरपालिकाको गाडी समाएर गैंडाकोट इलाका प्रहरी कार्यालयमा बुझाएको बताए ।
तर प्रहरीले माथिको आदेश भन्दै भोलिपल्टै छाडिदिएको र ती फोहोर फाल्न आएका सवारीले पुनः ढुंगा बालुवा ओसार गरिरहेको बताए ।

वडा कार्यालयलाई समेत कुनै जानकारी नगराई नगरपालिकाले दादागिरी देखाउँदै जथाभावी उत्खनन् गरिरहेको स्थानीय लक्ष्मण चापागाईंको गुनासो छ । वडा अध्यक्षलाई जानकारी गराउँदा आफ्नो कुरै नसुनी मेयरले दम्भ देखाएर उत्खनन् गरिरहेको प्रतिक्रिया दिएको स्थानीयको भनाइ छ ।
अर्का स्थानीय दुर्गा प्रसाद शर्मा ढकालले नगरपालिकाले जभाभावी खन्दा बाढी पस्ने डर भएको बताए । मेयरले स्थानीयको कुरै नसरी दम्भ देखाएर ज्यादती स्थानीयहरुको भनाइ छ ।

यस विषयमा जवाफ माग्न नगरपालिकाको कार्यालयमा पुग्दा नगरप्रमुखसहितको टोलीले संवाददाता हिरालाल आचार्यमाथि दुव्र्यहार गर्दै धम्किपूर्ण अभिव्यक्ति र कुटपिटको प्रयास गरेका छन् । उनले तँलाई जुन स्थानीयले पठाएको हो त्यहीसँग गएर जवाफ माग ? तँ कसलाई साधेर नगरपालिका आइस, तँलाई नगरपालिका आउने अथोरिटि कस्ले दियो ? तँ कोहोस जवाफ दिन ? लगायतका गैह्र जिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् ।
५/७ जनाको बाहिरी टोली लगाएर थर्काउने र पिट्ने प्रयास गरेको पत्रकार आचार्यले बताएका छन् ।
नगरपालिकाका मेयर जिम्मेवार भएर प्रतिक्रिया दिनुको सट्टा पत्रकारलाई धम्काउने र कुट्न खोज्नुले नगरपालिकाको मिलेमतोमा त्यहाँ जथाभावी उत्खनन् भई अवैध निकासी भइरहेको पुष्टि हुन्छ ।

घटनालाई प्रमाणित गर्ने भिडियो रिर्पाेट पत्रकार हिरालाल आचार्यले ग्यालेक्सी फोर के टेलिभिजनको सिधा कुरामा प्रशारण गरेका छन् । चितवन आज डटकमका समेत रिर्पाेटर रहेका आचार्यले आफूमाथि भएको दुव्र्यहारबारे फेसबुकमा स्टाटस लेख्दै एउटा भिडियो समेत पोष्ट गरेका छन् ।

आचार्यमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै नेपाल पत्रकार महासंघ चितवन शाखाले विज्ञप्ति निकालेको छ । यसैगरी प्रेस चौतारी नेपाल चितवन शाखा, पश्चिम चितवन पत्रकार मञ्च लगायतका पत्रकार संबद्ध संघसंस्थाले पनि विज्ञप्ति निकालेरै घटनाको भत्र्सना गरेका छन् । आचार्य कार्यरत संस्था ग्यालेक्सी फोर के टेलिभिजनले पनि घटनाको निन्दा र भत्र्सना गरेको छ ।

चितवन आज डटकम पनि उक्त घटनाको निन्दा र भत्र्सना गर्दै मेयरका यस्ता धम्कीपूर्ण व्यवहारले नडराउने स्पष्ट पार्न चाहन्छ । सार्वजनिक चासोको विषयमा मेयरले हरेक कुराको स्पष्ट जवाफ दिनैपर्छ ।

पत्रकार आचार्यको स्टाटस :

 

Chitwan Aaja चितवन आज
बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की
लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली
सुनको मूल्य ३ लाख १८ हजार ८ सयमा झर्यो

ताजा समाचार

सबै

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली

सुनको मूल्य ३ लाख १८ हजार ८ सयमा झर्यो

यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

मधेसबाट चुनाव लड्ने निर्णय विकल्प नभइ चाहना होः सभापति थापा

उपत्यकामा लुट आतंक : मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले

निर्वाचन आचारसंहिता : १० दिनमा उल्लंघनका २१ घटना, पाँचले दिए जवाफ

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

रास्वपाको बहुमत आएन भने देश फेरि ‘सरकार फेर्ने घनचक्कर’मा फस्ने छःस्वर्णीम वाग्ले

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • ५.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.