चितवन, माघ १६
शहीद दिवसको अवसरमा अनेरास्ववियुले वीरेन्द्र क्याम्पसमा सरसफाई तथा डस्बिन वितरण गरेको छ ।
आज बिहान अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा आवद्ध विद्यार्थीहरुले वीरेन्द्र क्याम्पस कमिटीले क्याम्पस परिसरमा सरफाई गरेका हुन् । सरसफाई पछि अनेरास्ववियुले क्याम्पस प्रशासनलाई डस्बिन समेत वितरण गरेको छ ।
तस्विरमा हेर्नुहोस्, विद्यार्थीहरुले गरेको सरसफाई तथा डस्बिन वितरण :