काठमाडौं, माघ १३-
उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीेका सभापति रवि लामिछानेले नयाँ नागरिकता लिने भएका छन् ।
अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनःप्राप्ति नगरेको सर्वोच्चले ठहर गर्दै सांसद पद गुमेपछि उनले नयाँ नागरिकता लिने भएका हुन् ।
सर्वोच्चको आदेशसँगै चितवन २ मा उपनिर्वाचन हुने निश्चित भएको छ ।