चितवन, पुष १८-
चितवनका १८ वटा क्रसर उद्योग बन्द भएका छन् ।
जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा अवैध रुपमा संचालनमा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गरेको हो ।
बन्द हुनेमा भरतपुर महानगरपालिका १ मा १, वडा नम्वर २९ मा तीन २६ मा एक गरी पाँच क्रसर उद्योग बन्द गराइएको छ ।
यसअघि पनि पाँच वटा क्रसरलाई बन्द गराइएको हो ।
अहिले बन्द हुनेमा खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकाका एक र एक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर रहका छन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






