Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ १७, २०८२
☰
Logo शनिबार, माघ १७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • २. कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • ३. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ७. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • ८. यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

  • ९. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • १०. नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

जुनियर प्रहरी अधिकृतहरुको दीक्षान्त : आईजीपी बन्ने सपना बोकेकी करिष्मा सर्वोत्कृष्ट

चितवन, पुष १६-
अछाम घर भएकी नर्स करिष्मा कुँवरलाई नेपाल प्रहरीभित्र नर्सिङ्ग पेसा पनि हुन्छ भन्ने कुरा थाहा थिएन ।

उनी आफ्नो दिदीको प्रेरणाले नेपाल प्रहरीमा खुलेको नर्सिङ्ग कोटामा नाम निकाल्न सफल भइन् । प्रहरी नायब निरीक्षक पदमा नाम निकालेकी करिष्मा भरतपुरको नेपाल प्रहरी शिक्षालयमा प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिममा सर्वोत्कृष्ट बन्न सफल भइन् ।

९५ दिनसम्म चलेको तालिममा सहभागी भएका १३१ जनामध्ये उनी सर्वोत्कृष्ट बनेर दीक्षित भई कार्यक्षेत्रमा खटिएकी छिन् ।

प्रमाणपत्र तह नर्सिङ्ग गरेर बीएन पढ्ने तयारी गर्दागर्दै नेपाल प्रहरीमा सेवा सुरु गरेकी करिष्माको सपना आफ्नो योग्यता बढाउँदै नेपाल प्रहरीको उच्च तहको नेतृत्वमा पुग्ने छ । उनी भन्छिन्, ‘मेरो सपना प्रहरी महानिरीक्षक बन्नेछ ।’

तालिममा रहँदा प्रहरी संगठन भित्रको अनुशासन, देशप्रतिको जिम्मेवारी र वफादारिता, मानवीयता के हो भन्ने कुरा बुझ्न पाएको उनी बताउँछिन् ।

उत्कृष्ट प्रहरी बनेर कार्यक्षेत्रमा खटिँदै गर्दा आउने चुनौतीको सामना कसरी गर्ने भन्ने दक्षता तालिमबाट मिलेको उनको भनाइ छ ।

प्रहरीको तालिमबाट मानसिक, शारिरिक र अन्य ज्ञानका कुरा सिक्न सिकेको बताउँदै करिष्मा भन्छिन्, ‘म एकदिन पनि एप्सेन्ट भइन्, बिरामी पनि परिन्, हरेक अतिरिक्त क्रियाकलापदेखि सबै तालिममा उत्तिकै रुचि र चासो राखेर काम गरे, सोही भएर उत्कृष्ट बने ।’

गत साउन १८ गतेदेखि चलेको प्रहरी अधिकृत ९प्राविधिक० आधारभूत तालिम ३१औं समूहको दीक्षान्त समारोहमा प्राविधिक समूहका महिला ४८ र पुरुष ८३ जना गरी कुल १३१ जनालाई नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीले दीक्षित गरे ।

जुनियर प्राविधिक प्रहरी अधिकृतहरुको तालिममा इन्जिनियरिङ्ग समूहका प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरेर ७० जना, विधि विज्ञानका प्रहरी नायव निरीक्षक १६ जना, स्वास्थ्यका ३४ जना र केनाइनका प्रहरी सहायक निरीक्षक एक जना गरेर १३१ जना तालिम पछि दीक्षित भएका छन् ।

इन्जिनियरिङ्गमा सञ्चार, सूचना प्रविधि र कम्प्युटर, इलेक्ट्रिकल ओभरसियर र सिभिल ओभरसियर पदमा प्रहरी नायव निरीक्षक र सहायक निरीक्षकहरूलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाइएको शिक्षालयका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए ।

उनका अनुसार तालिममा प्रहरी सहायक निरिक्षक गोपाल रम्तेल र प्रहरी नायब निरीक्षक सतिस थारु सर्वद्धितीय भए भने, प्रहरी नायव निरीक्षक अनुपा कुमारी तिवारी सर्वतृतीय, अध्ययन प्रथम प्रहरी नायव निरीक्षक सुनिता कटवाल, कवाज प्रथम प्रहरी सहायक निरीक्षक विकासप्रसाद यादव, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रहरी नायव निरीक्षक मनोजकुमार राई, शारिरीक ब्यायाम प्रथम प्रहरी सहायक निरीक्षक दीपेन्द्र कटवाल र चाँदमारी प्रथम प्रहरी नायव निरीक्षक पवन ढकाल भए ।

उनीहरुलाई दीक्षान्त समारोहमा शिक्षालयका निर्देशक सन्दीप भण्डारीले सम्मान गरेका थिए । ४५० पूर्णाङ्क रहेको तालिममा ७० प्रतिशतभन्दा माथि ल्याउने १२२ जना र ख श्रेणी ल्याउने ९ जना रहेका थिए ।

सहभागीहरुले आन्तरिक प्रशिक्षणमा प्रहरी ऐन,नियम तथा सुरक्षा निकायसम्बन्धी परिचय, प्रहरी सेवा कार्यक्षेत्र सम्बन्धी विषयवस्तु, मानवस्रोत तथा कार्यालय व्यवस्थापन, मूल्य शिक्षा तथा आध्यामिक शिक्षा दिइएको प्रहरी नायव उपरीक्षक एकनाराण कोइरालाले बताए ।

बाह्य प्रशिक्षणमा व्यबहारिक कवाज, शारीरिक तन्दुरुस्ती तथा आत्म रक्षा, योग, खेलकुद तथा अतिरिक्त क्रियाकलाप, लामो तथा छोटो दूरीको हतियारबाट मस्केट्री, चाँदमारी अभ्यास तथा हाइकिङ्गसमेत गराइएको कोइरालाले बताए ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक सन्दीप भण्डारीले पछिल्लो समयमा अपराधमा भित्रिएको प्रविधिले दिएको चुनौतीको सामना गर्नुपर्ने अवस्था आएको भन्दैं त्यसमा प्राविधिक जनशक्तिको थप दक्षता आवश्यक भएको बताए ।

उनले जनताको शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिक सेवामा कति पनि विचलित नभएर जुट्न दीक्षितहरुलाई निर्देशन दिए ।

शिक्षालयमा ४११ प्राविधिक जवान र प्रहरी अधिकृत असई ४३१ जनाको तालिम अहिले चलिरहेको छ । प्राविधिक जुनियर प्रहरी अधिकृतहरुका लागि ९५ दिन र साधारण प्रहरी अधिकृत तथा जवानहरुका लागि २६५ दिनको तालिम अवधि रहने गरेको छ ।

Chitwan Aaja चितवन आज
शनिबार, पुष १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी
निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

ताजा समाचार

सबै

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी

निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

वर्तमान सरकार नागरिकमैत्री छः गृहमन्त्री अर्याल

निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुको प्रतिबद्धता

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

अँध्यारोमा हराउँदै गएको नाबालिकाको भविष्य उज्यालो बनाउने मीना कुमारी खरेल

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवारः दलभन्दा स्वतन्त्र उम्मेदवार बढी

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

माधवनारायणका वर्तालुले गरे चाँगुनारायणमा पूजाआराधना

चितवनमा मेट्स एजु एक्सपो, विद्यार्थीको उल्लासमय सहभागिता (फोटोफिचर)

प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • २.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.