• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, असोज ०८, २०८०
☰
सोमबार, असोज ०८, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    राहत लगायतका शिक्षक माइतीघरमै

    सभामुखले भने : “शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु”

    असन्तुष्ट राहात शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

    आन्दोलनरत शिक्षकहरु घर फर्कंदै, छुटेको कक्षा बिदामा पढाइने

    दुर्गम विद्यालयमा तीन दशक बिताएका शिक्षक…

    सातबुँदे सहमतिमा राहत शिक्षकको असहमति, संयुक्त रुपमा राजीनामा दिएर आन्दोलन गर्ने चेतावनी

    सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति

    काभ्रेमा विद्यालय सञ्चालन गर्न आन्दोलनरत शिक्षकलाई स्थानीय सरकारको निर्देशन

    शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    लोकप्रिय समाचार

    • १. मान्छे मारेर अदालतबाट जन्मकैद सजाय पाएका गुन्डा नाइकेलाई आममाफी

    • २. चर्चित गुन्डा नाइके रिगल रिहा भएपछि मृतककी श्रीमतीको आयो भावुक भिडियो

    • ३. दाइजो नल्याएको निहुँमा श्रीमानले गरे श्रीमतीको हत्या

    • ४. नारायणी नदीमा डुवेर गैँडाकोटमा एकै घरका दाजुभाइको मृत्यु

    • ५. चितवनमा प्रजिअ सहभागी कार्यक्रम विवाद सहभागी भन्छन”राष्ट्रियता माथिको प्रहार

    • ६. हुम्लामा कोदो महोत्सव हुने

    • ७. चितवनका चाउमिन व्यावसायीको दादागिरी : सस्तोमा चाउमिन बेच्नेमाथि कुटपिट (भिडियोसहित)

    • ८. डन्डिफोरले हैरान त हुनुहुन्न ? हटाउन यसो गर्नुहोस्

    • ९. थारु भाषाको गीत ‘सौरी बठिनिया’ सार्वजनिक (भिडिओ)

    • १०. फिफिया एपमार्फत अनलाइनबाट ११ लाख बढी ठगी गर्ने युवती पक्राउ

    कालीगण्डकी करिडोर : गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

    नवलपरासी, पुष १५-
    राष्टिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वी नवलपरासीको गैँडाकोटदेखि पाल्पाको रामपुुर जोड्ने कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा पुुगेको छ ।

    करिडोरको एक सय ३२ किलोमिटर सडकको निर्माण सुुरु भएको ६ वर्षमा सम्पन्न हुुन लागेसँगै स्थानीयवासीमा खुुसी छाएको बुुलिङटारका होमराज रानाभाटले बताए ।

    पूर्वी नवलपरासीको गैँडाकोटबाट पाल्पाको राम्दी सम्मको एक सय ३२ किलोमिटर निर्माणको ठेक्का पाएको भारतीय कम्पनी इकेके कन्स्ट्रक्सन प्रालिले ८० प्रतिशत काम सकेको र अब २० प्रतिशत काम आगामी वैशाखसम्म सक्ने गरी दु्रत गतिमा काम भइरहेको आयोजनाका इन्जिनियर हेमराज ओलीले बताए ।

    चार वर्षमा सम्पन्न हुुने लक्ष्य लिइएको सो सडक आयोजना करिब पाँच अर्ब ४७ करोडमा ठेक्कामा गएको थियो । ठेक्का पाएको भारतीय कम्पनी इकेके कन्स्ट्रक्सन स्थानीय निर्माण व्यवसायीको प्रयोग गरी सो सडक निर्माण सुरु गरेको आयोजनाका ठेकेदार पक्षका साइड इन्चार्ज कपिल गौलीले बताए ।

    कोरोनाको उच्च जोखिमका कारण करिब एक वर्ष ढिला भएको सो सडक अहिले भने निर्माणले गति लिन थालेको छ । पाँच अर्ब ४७ करोडको लागतमा निर्माण सुरु भएको कालीगण्डकी करिडोरको अहिले गैँडाकोटदेखि पाल्पाको राम्दीसम्म एक सय ३२ किलोमिटरको काम भएको र यसको ठेक्का पाएको भारतीय कम्पनी इकेके कन्स्ट्रक्सनले स्थानीय नेपाली ठेकेदार गौली ग्रुपलाई ठेक्का दिएको हो ।

    आयोजनाको सडक ११ मिटरको चौडाइमध्ये सात मिटरमा कालोपत्र, एक–एक मिटरको किनारा र एक–एक मिटरको नाला हुुने गरी कालोपत्रको काम अन्तिम चरणमा पुुगेको छ ।

    करिडोरको चार खण्डमध्ये गैँडाकोटको कालीगण्डकी चोकदेखि बुलिङटारको थामबेँसीसम्म, थामबँेसीदेखि भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारदेखि पाल्पा रामपुरको पीपलडाँडासम्म रहेको छ ।

    २०७५ साल मङ्सिर १७ गतेदेखि सुरु गरिएको कालीगण्डकी करिडोरको निर्माण कार्य २०७८ मङ्सिर १६ भित्र सक्नुपर्ने ठेक्का सम्झौता भए पनि कोरोनाले एक वर्ष धकेलिएको आयोजनाले जनाएको छ ।

    करिडोरको एक सय ३२ किलोमिटरमध्ये अहिले ३९ पुल निर्माण कार्य सम्पन्न भएको छ भने हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको सरकारका तर्फबाट सडक हेर्ने सव इन्जिनियर पदम अधिकारीले बताए ।

      Chitwan Aaja चितवन आज
      शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय वार्ता गर्दै प्रचण्ड
      यस्तो रहनेछ आजको मौसम
      हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ

      ताजा समाचार

      सबै

      चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय वार्ता गर्दै प्रचण्ड

      यस्तो रहनेछ आजको मौसम

      हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ

      रुसी पूर्वजासुसले सुरु गरिन् पुरुष लोभ्याउने तालिम, शुल्क प्रतिघण्टा ३२ हजार रुपैयाँ

      राहत लगायतका शिक्षक माइतीघरमै

      होटल ह्याप्पी होमको छैटौँ वार्षिकोत्सव

      भन्सार छलिको मदिरासहित पाँच जना भारतीय नागरिक प्रक्राउ

      माल्टा पठाइने प्रलोभनमा पारेर ठगी गर्ने पुरुष पक्राउ

      गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

      कैलाश युथ क्लबको अध्यक्षमा सबिन अधिकारी, सचिवमा प्रदिप पराजुली चयन

      चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      भोजपुरमा बलात्कार आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

      खुकुरी प्रहार गरी महिलाको ‘हत्या’

      सभामुखले भने : “शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु”

      दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

      आरन व्यावसायीलाई कोइलाको अभाव

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

      फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

      एमाले उम्मेदवार न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवार सापकोटाले दिए उजुरी

      प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लिएर मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कारवाही गर्ने

      विनोद चौधरीले पाए टिकट,नवलपरासी १ बाट चुनाव लड्ने

      चितवनमा जीपको ठक्करबाट श्रीमानको मृत्यु,श्रीमती घाइते

      तीन महिनामा नेपाल भित्रियो साढे ६२ अर्बको पेट्रोल, डिजेल र ग्यास

      अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

      भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने

      चितवन-३ : अघिअघि हलो, पछिपछि घण्टी

      विशेष

      सबै
      • १.
        चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      • २.
        लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

      • ३.
        अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

      • ४.
        गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

      • ५.
        १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

      • ६.
        मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

      • ७.
        नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

      • ८.
        खडेरीले चितवनका बारीमै सुके मकैका बोट

      • ९.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • १०.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • ११.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      • १२.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      साताको चर्चित

      • १.
        मान्छे मारेर अदालतबाट जन्मकैद सजाय पाएका गुन्डा नाइकेलाई आममाफी

      • २.
        चर्चित गुन्डा नाइके रिगल रिहा भएपछि मृतककी श्रीमतीको आयो भावुक भिडियो

      • ३.
        दाइजो नल्याएको निहुँमा श्रीमानले गरे श्रीमतीको हत्या

      • ४.
        नारायणी नदीमा डुवेर गैँडाकोटमा एकै घरका दाजुभाइको मृत्यु

      • ५.
        चितवनमा प्रजिअ सहभागी कार्यक्रम विवाद सहभागी भन्छन”राष्ट्रियता माथिको प्रहार

      • ६.
        हुम्लामा कोदो महोत्सव हुने

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.