चितवन, मंसिर २७-
चितवन राष्ट्रिय निकुञ्ज भित्रको बाटोमा हात्तीले मोटरसाइकल यात्रीलाई आक्रमण गरेको छ ।
हात्ती आएको देखेपछि मोटसाइलक चालक भने भाग्न सफल भएका छन् ।
उनी सकुशल छन् भने मोटरसाइलमाथि हात्तीले क्षति पु¥याएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।






