चितवन, मंसिर ९
चितवन ३ मा राप्रपाका बिक्रम पाण्डे बिजायी भएका छन् ।
हेर्नुस् मत परिणाम :
Ctw 3 मा बिक्रम पाण्डे बिजयी :
चितवन निर्वाचन क्षेत्र नं. ३ तर्फ
विक्रम पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी ,
हलो : 35055
डा भोज राज अधिकारी, माओवादी, हसिया हथौडा : 25822