चितवन, मंसिर ८-
चितवन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल बिजयी भएका छन् ।
उनी ३४१८९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यस्तै, नेकपमा एमालेका सुरेन्द्र पाण्डेले २६६०८ र नेपाली काँग्रेसका विश्वनाथ पौडेलले २४९९० मत प्राप्त गरेका छन् ।