काठमाडौं, मंसिर ७-
नेकपा (एकीकृत समाजवादी) ले दोस्रो जित निकालेको छ।
बारा क्षेत्र नं ४ बाट एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ विजयी भएका छन्।
श्रेष्ठले जितेको अन्तिम घोषणा भने हुन बाँकी रहेको निर्वाचन अधिकृत कर्णबहादुर राईले जानकारी दिए।
श्रेष्ठले एमालेका एकवाल मियालाई हराएका हुन्।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













