चितवन, मंसिर ५-
चितवन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणना सुरु भएको हो ।
सर्बदलीय बैठकको निर्णयअनुसार दिउँसो सवा अपरान्ह् साढे ४ बजेदेखि मतगणना सुरु भएको हो ।