चितवन, मंसिर ५-
चितवन क्षेत्र नम्वर २ मा मतगणना सुरु भएको छ ।
यस क्षेत्रमा एमालेबाट कृष्णभक्त पोखरेल, गठबन्धनबाट उमेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने मैदानमा छन् ।
चितवन क्षेत्र नम्वर २ मा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।






