चितवन, कात्तिक २८-
चितवनमा आज नेकपा एमालेको चुनावी आमसभा भएको छ । आम सभालाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यत्तिबेला सम्बोधन गर्दै छन् ।
गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।






