Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

सुरेन्द्र पाण्डेको संकल्प : बृद्धभत्ता पाँच हजार, खानेपानी निःशुल्क

चितवन, कार्तिक २२ –
नेकपा एमालेले चितवन क्षेत्र नं १ मा बृद्धभत्ता पाँच हजार र दश हजार लिटर सम्म खानेपानी निःशुल्क उपलब्ध गराउने संकल्प गरेको छ ।

निर्वाचन परिचालन कमिटीले सार्वजनिक गरेको संकल्प पत्रमा बृद्धभत्ता चार हजारबाट बृद्धि गरी पाँच हजार पु¥याउने र खानेपानी निःशुल्क उपलब्ध गराउने उल्लेख छ । तत्कालिन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले मासिक १०० बाट सुरु गरेको बृद्धभत्ता अहिले ४ हजार पुगेको छ । अब बन्ने एमालेको सरकारले बृद्धभत्ता एक हजार बृद्धि गर्ने मतदाता संग संकल्प गरेको हो ।

सो पार्टीले पूर्वी चितवनमा एक घर एक धाराको अवधारण कार्यान्वय गर्दै १० हजार लिटर सम्म खानेपानी निःशुल्क उपलब्ध गराउने संकल्प गरेको केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक कपिल पोखरेलले जानकारी दिए । एमालेले लोथर देखि सौराहा सम्म कंक्रिट ड्याक निर्माण तथा निकुञ्ज र बस्तीको सिमानमा कंक्रिट पर्खाल निर्माण गर्ने विषयलाई संकल्प पत्रमा प्राथमिकताका साथ समाबेश गरेको छ । एमालले पूर्वी चितवनमा सडक सञ्जालको विकास गर्ने जनाएको छ ।

त्यसका लागि टिकौली देखि लोथर–हेटौडा–पथलैया खण्ड सुरक्षा मापदण्ड सहित चारलेनको बनाउने, शहरी बस्ती भएको क्षेत्रमा सर्भिसलेन, अण्डरपास, फ्लाईओभर र वन तथा वन्यजन्तु क्षेत्रमा टनेल निर्माण गर्ने, चितवन–बुटवल–निजगढको अन्तर घटाउन सुरुङ मार्ग निर्माण गर्ने संकल्प गरेको छ ।

बैकल्पिक राजमार्गको रुपमा ठोरी–भण्डारा–लोथर–मलेखु चेपाङ मार्गको निर्माण सम्पन्न गर्ने, अमलेखगञ्ज देखि चितवन सम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने, पूर्वी चितवनमा चत्रपथ निर्माण सुरु गरिएको र यसलाई समयमै सम्पन्न गर्ने संकल्प एमालेले गरेको छ । भूमिहिन किसान तथा अव्यवस्थित बसोबासीको लागि व्यवस्थित आवासको व्यवस्थापन गर्न एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने, पूर्वी चितवन १०० विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने, २० स्थानमा एकीकृत विकास बस्ती निर्माण गर्ने संकल्प एमालेले गरेको छ । पूर्वी चितवनका पर्यटन विकासको लागि पर्यटकीय नगरी सौराहालाई सिरानीमा राखेर एमालेले सौराहा, कुमरोज, कंकाली, ठकुरीभन्ज्याङ, परेवाकोट लगायतका स्थानमा पूर्वाधार निर्माण गर्ने, पूर्वी चितवनका मुख्य नदीहरु किनारमा साइकल सर्किट निर्माण गर्ने, खैरहनीमा निर्माणाधिन रंगशाला सम्पन्न गर्ने, रत्ननगरको पडेरियामा स्तरीय खेलमैदान निर्माण गर्ने,धर्मिक पर्यटनको प्रर्बद्धनको लागि धर्मधाम जिरौला,गायत्री हरिहर मन्दिर,राम मन्दिर र कृष्ण प्रणामी मन्दिर तथा गुम्बाको विकास गर्ने संकलप गरिएको छ ।

पूर्वी चितवनलाई शिक्षाको हब मनाउन सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने र १०० वटा सामुदायिक विद्यालय र क्याम्पसमा कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, खानेपानी, शौचालय र इ–प्रविधि अनुकुल पूर्वाधार निर्माण गर्ने, कक्षा ८ सम्मका सबै विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने, शिक्षक दरबन्दी मिलान गर्दै गणित, अंग्रेजी र विज्ञान शिक्षकहरुको विद्यार्थी र शिक्षकको अनुपात मिलाउने, शिक्षालाई उद्यमशिलता र रोजगारीसंग जोड्ने, खैरहनीमा रहेको रामपुर क्याम्पसलाई कृषि, भेटेरेनरी, बाली विज्ञान जस्ता विषयहरुको पठनपाठन आरम्भ गरी कृषि अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने संकलन एमालेले गरेको छ ।

बकुलहर रत्ननगर अस्पतालको स्तरोन्नती तथा शिक्षण अस्पतालको रुपमा विकास गरी नर्सिङ,फार्मेसी,ल्याब टेक्निसियन र एमविविएस विषयको पठनपाठन सुरु गर्ने, निसन्तान दम्पतीको लागि आइभिएफ सेवा सुरु गर्ने, खैरहनी र राप्तीमा सञ्चालित आधारभूत अस्पताललाई स्तरोन्नती गरी प्रसूति तथा वनजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याउने,रत्ननगर स्थित जिल्ला आयुर्वेद अस्पतालाई जडिबुटी तथा औषधि उत्पादनसंग जोड्ने,विपन्न,सीमान्तकृत र ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्ने र स्वास्थ्य बिमाको रकम ५ लाख पु¥याउने संकल्प गरिएको छ ।

कृषि र पशुपालन तर्फ एमालले खैरहनीमा औद्योगिक कृषि बजार स्थापना गर्ने,भण्डारामा दुग्ध प्रशोधन तथा धुलो दुध कारखाना स्थापना गर्ने,पूर्वी चितवनमा सुविधा सम्पन्न कृषि उपज प्रशोधन केन्द्र स्थापना गर्ने,बाँझो जमिनमा फलफुल तथा जडिबुटी खेतीको लागि अनुदानका कार्यक्र ल्याउने संकल्प गरिएको केन्द्रीय सदस्य पोखरेलले बताए ।

सामाजिक सुरक्षा भत्तापछि एमालले यस पटकको निर्वाचनमा युवा लक्षित कार्यक्रमलाई जोड दिएको छ । युवाहरुलाई प्रविधिसंग जोडेर स्वदेशमै पैसा कमाउन सक्ने गरी सक्षम बनाउने योजना एमालले अघि सारेको केन्द्रीय सदस्य पोखरेले बताए । सो पार्टीबाट चितवन क्षेत्र नं १ मा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश सभा “क” मा जेएन थपलिया र प्रदेश सभा “ख” मा प्रकास खनाल शैलेस चुनावी मैदानमा छन् । समानुपातिक तर्फ प्रदेश सभा “क” मा शान्तिकुमारी चौधरी र प्रदेश सभा “ख” मा सुनिमाया चेपाङलाई एमालले अघि सारेको छ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.