Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, पुष ३०, २०८२
☰
Logo बुधबार, पुष ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ७. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ८. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • ९. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

  • १०. चितवन कोरिया पुनर्मिलन समाजको अध्यक्षमा दिल कुमार श्रेष्ठ (फोटोफिचर)

यस्ता गुण भएका पुरुषमा हुरुक्कै हुन्छन् महिला

काठमाडौं, कात्तिक १२-
के तपाईं पनि कुनै युवती वा महिलाको मन जित्न चाहनुहुन्छ रु धेरैजसो युवती–महिलालाई जिम्मेवार, राम्रो सेन्स अफ ह्युमर भएका, आत्मविश्वासी, बुद्धिमान, परिपक्व र दयालु पुरुष मनपर्छन् । यद्यपि, यी गुण वा विशेषता हरेक युवतीका लागि भिन्न भिन्न हुनसक्छन् तर केही यस्ता चिज पनि छन् जुन हरेक युवतीलाई पुरुषमा मनपर्छ । यी हुन् गुणहरु

साँचो बोल्ने पुरुष

थुप्रै पुरुष कुरैपिच्छे महिलासँग झुटो बोल्ने गर्छन् जुन युवतीलाई फिटिक्कै मन पर्दैन । यदि तपार्ईंले कुनै कारणवश युवतीसँग झुटो बोल्नुभएको छ र त्यसबारे उनलाई पछि थाहा भयो भने त्यस उप्रान्त तपाईंको कुरामा उनलाई विश्वास नलाग्न पनि सक्छ । यस्तोमा कुरा सुरु हुनु अघि नै बिग्रने गर्छ त्यसैले कहिल्यै पनि झुटको सहारा नलिनुहोस् ।

 इज्जत दिने पुरुष

हरेक युवतीलाई कुनै पनि सम्बन्धमा पुरुषबाट सम्मान चाहिन्छ । यदि तपाईं ती महिलालाई इज्जत गर्ने पुरुषमध्ये एक हुनुहुन्छ जसले सधैँ महिलासँग राम्रोसँग कुरा गर्नुहुन्छ भने तपाईं महिलाको पहिलो रोजाई बन्नसक्ने सम्भावना प्रचुर छ ।

आफूमाथि ध्यान दिने पुरुष

लुक्स कसैलाई प्रभावित गर्ने एक मात्र कारण होइन तर यदि कुनै पुरुषको ड्रेसिङ सेन्स राम्रो छ, सर–सफाईमा ध्यान दिन्छन् भने यस्ता पुरुष महिलालाई मनपर्छ ।

रोमान्टिक पुरुष

महिलालाई रोमान्टिटक पुरुष पनि मनपर्छन् । जस्तै जसले भावनात्मक रुपमा उसलाई साथ दिन्छ, समय दिन्छ, भेट्न जान्छ, खाना खुवाउन लिएर जान्छ, फोनमा राम्रोसँग कुरा गर्छ, सँगै समय बिताउँछ भने यस्ता पुरुष महिलालाई असाध्यै मनपर्छन् ।

परिवार–साथीभाइसँग बस्ने पुरुष

यस्ता पुरुष जो आफ्ना परिवारलाई सँगै लिएर हिँड्छन्, यस्ता पुरुष महिलालाई मनपर्छ । महिलालाई प्रभावित पार्नका लागि मात्रै नभई पुरुषले आफ्नो परिवारलाई कुनै पनि अवस्थामा साथ र समर्थन दिनुपर्ने हुन्छ र परी आएको खण्डमा आफ्नो जिम्मेवारी उठाउन

नेतृत्व गर्नसक्ने

अनुसन्धानले बताए अनुसार धेरैजसो युवती ती पुरुषतर्फ आकर्षित हुन्छन् जसमा नेतृत्व गर्नसक्ने क्षमता हुन्छ । वास्तवमा नेतृत्वदायी गुण भएका पुरुषको आत्मविश्वास बलियो हुन्छ र उनीहरुमा जे पनि पाउने र गरेर देखाउने इच्छासमेत हुन्छ । त्यसैले पनि उनीहरु हरेकलाई मनपर्छ ।

भावना व्यक्त गर्ने पुरुष

धेरैजसो पुरुष आफ्नो भावना व्यक्त गर्न सहज हुँदैनन् त्यसैले पुरुषले कतै न कतै आफ्नो यो बानी सुधार्न प्रयास गर्नुपर्छ । अनुसन्धानले बताए अनुसार धेरैजसो पुरुषलाई यस्ता पुरुष मनपर्छ जो आफ्नो भावनालाई खुलेर बताउन सक्छन् । यसले कम्युनिकेसन ग्याप कम हुन्छ र एक–अर्कालाई बुझ्न सहज हुन्छ ।

फिटनेसमा रुची राख्ने पुरुष

कुनै युवतीलाई प्रभावित गर्नका लागि पुरुषले घण्टौँ जिममा गएर सिक्स प्याक बनाउन आवश्यक छैन । महिलालाई यस्ता पुरुष मनपर्छन् जसले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्छन् । नियमित तालिका अपनाउने, स्वस्थ खानपिन गर्ने, नराम्रा बानीबाट टाढै बस्ने पुरुष युवतीलाई असाध्यै मनपर्छ ।

नयाँ कुरा सिक्न चाहने

महिलालाई यस्ता पुरुष पनि मनपर्छन् जसमा केही न केही नयाँ सिक्ने जुनुन हुन्छ । अब त्यो साहित्य, विज्ञान, कुकिङ्, पेन्टिङ वा कुनै प्रकारको खेल आदि पनि हुनसक्छ । यदि तपाईं पनि ती मानिसमध्ये एक हुनुहुन्छ जो सधैँ केही न केही नयाँ सिक्ने इच्छा राख्नुहुन्छ भने तपाईं युवतीको रोजाईमा हुनसक्नुहुन्छ ।

गल्ती स्वीकार गर्ने पुरुष

पुरुषहरु कुनै पनि कुरामा आफ्नो गल्ती छ भनेर स्वीकार गर्न हिच्किचाउँछन् । वास्तवमा, महिलालाई यस्ता पुरुष मनपर्छन् जसले गल्ती हुँदा स्वीकार गर्छन् । यदि तपाईंले आफ्नो गल्ती मान्नुहुन्नँ भने कुरा बिग्रनेछ र सम्बन्ध सुरु हुनु अघि नै समाप्त हुनसक्छ । -एजेन्सी

 

Chitwan Aaja चितवन आज
शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

ताजा समाचार

सबै

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

ललितपुर–३ बाटै उठ्ने तयारीमा डा. तोसिमा कार्की

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

आजको मौसम पूर्वानुमानः मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल लाग्ने

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी

त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.