Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ७. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ८. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • ९. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

बालबालिकामा हुने एन्जाइटीबाट बच्न के गर्ने ?

काठमाडौं, कात्तिक ११-
कुनै पनि व्यक्तिलाई हरेक समय चिन्ता लाग्ने, छटपटी हुने र सानो कुरामा पनि डर लाग्ने हुन्छ भने त्यो एन्जाइटी हुन सक्छ ।

अस्थायी डर र चिन्ता त सबैमा देख्न सकिन्छ । तर यो लक्षण लगातार देखियो वा बढ्दै गयो भने त्यो एन्जाइटी डिसअर्डर भएको हुनसक्छ । यसले दैनिक जीवन र कार्य गर्ने क्षमतामा प्रभाव पार्छ ।

कसरी हुन्छ एन्जाइटी ?
जीवनमा घटेका कतिपय अप्रत्यासित पीडादायक घटनाले मानिसलाई एन्जाइटीको अवस्थामा पुर्‍याउन सक्छ । त्यसैगरी वंशाणुगत कारणले पनि एन्जाइटी हुने सम्भावना अत्यधिक हुन्छ । कतिपयलाई विभिन्न शारीरिक रोगले एन्जाइटी बढाउँछ ।

कुनै व्यक्तिलाई लामो समयदेखि मानसिक तनाव तथा चिन्ताले पिरोलिरहेको छ । त्यसको समाधान खोज्न सकेन भने त्यस्ता व्यक्तिलाई पनि एन्जाइटी हुनसक्छ ।

एन्जाइटीको लक्षण

मुटुको धड्कन तेज हुनु, निद्रामा समस्या हुनु यसका मुख्य लक्षण हुन् । साथै अनायासै मनमा भय पैदा हुने, छटपटी हुने, कमजोर महसुस हुने, नकारात्मक विचारहरू आउने, टाउको भारी हुने र मुटु दुखेको जस्तो हुने एन्जाइटीका लक्षण हुन् ।

केही व्यक्तिमा हातखुट्टा झमझमाउने, मुटु हल्लिने, निद्रा बिथोलिने, पसिना आउने लक्षण पनि देखा पर्छन् । त्यो उनीहरूमा देखिएको लक्षण पनि एन्जाइटीको नै हो ।

कुन उमेरमा बढी हुन्छ एन्जाइटी ?

२० देखि ३० वर्षको उमेर समूहमा यो समस्या बढी देखिन्छ । बालबच्चामा पनि यस्तो समस्या देखा पर्न सक्छ । ठूला व्यक्तिहरूले त आफ्नो समस्या बताउन सक्छन् । तर बालबालिकाले आफ्नो समस्या खुलेर बताउन सक्दैनन् । त्यसैले बच्चाहरु धेरै डराउँछन्, सानो सानो कुरामा पनि आत्तिन्छन् भने अभिभावकले त्यो कुराको ख्याल गर्नुपर्छ ।

एन्जाइटीले निम्त्याउने जटिलता

लामो समयसम्म एन्जाइटी भयो भने कालान्तरमा डिप्रेसनको समस्या पनि देखिन सक्छ । साथै मधुमेह, उच्च रक्तचापजस्ता रोगका बिरामीमा एन्जाइटी भयो भने त्यो समस्या अरु बढ्न सक्छ । एन्जाइटीले निम्त्याउने अर्को जटिलता दैनिकीमा प्रभाव पार्नु पनि हो । यो समस्या भएका व्यक्तिले कुनै पनि काम राम्ररी ध्यानपूर्वक गर्न सक्दैनन् ।

मूल कारण

एन्जाइटी हुनुको मुख्य कारण तनाव र चिन्ता हो । खानपानको कारणले पनि यस्तो समस्या बढ्न सक्छ । कफी चियाको धेरै सेवन, धुम्रपान, मद्यपान, लागुऔषधको सेवन र धेरै मसला प्रयोग भएका जंक तथा प्याकेट फुडको सेवनले पनि यस्तो समस्या निम्त्याउन भूमिका खेल्छ ।

नेपालमा एन्जाइटीको समस्या बढ्दो क्रममा नै छ । कति प्रतिशतले बढेको छ भनेर कुनै अध्ययन अनुसन्धान त भएको छैन, तर मानसिक अस्पतालमा बिरामीहरूको चाप बढेको आधारमा हेर्ने हो भने एन्जाइटीको समस्या हुनेको संख्या बढ्दो छ ।

महंगी बेरोजगारीजस्ता कारणले गर्दा मान्छेमा तनाव बढ्दो छ । कोरोना र डेंगुजस्ता महामारीको कारणले पनि मानिसहरू त्रासमा छन् । जसले एन्जाइटी हुनेको संख्या पनि बढ्दो छ ।

उपचार

एन्जाइटीको उपचार दुई तरिकाबाट हुन्छ, मनोपरामर्श र औषधिको सेवन । सामान्य एन्जाइटीको बिरामीलाई मनोपरामर्शमार्फत उपचार गर्न सकिन्छ । जटिल खालको एन्जाइटीमा भने औषधि र मनोपरामर्श दुवै प्रकारको उपचार आवश्यक हुन्छ । केहीमा औषधि र केहीमा मनोपरामर्शको विधिबाट यसको उपचार हुन्छ ।

सबै बिरामीहरूमा एन्जाइटीको उपचार एकै प्रकारको भने हुँदैन । केहीमा औषधि र केहीमा मनोपरामर्शबाट पनि उपचार हुन्छ । तर कसैलाई भने मनोपरामर्श र औषधि दुवै उपचार जरुरी हुन्छ ।

एन्जाइटीबाट बच्न के गर्ने ?

खराब जीवनशैली पनि एन्जाइटीको एक मुख्य कारण भएकाले जीवनशैली सुधार्नुपर्छ । पोषिलो र सन्तुलित खानपान, पर्याप्त निद्रा, नियमित व्यायाम, सकारात्मक चिन्तन जरुरी हुन्छ । खासगरी कामको बोझ धेरै हुने व्यक्तिमा एन्जाइटी बढेर जाने जोखिम हुन्छ, त्यस्तो अवस्थामा कामको बोझ घटाउँदै लानुपर्छ ।

एन्जाइटी भएमा मनोपरामर्शदातासँग नियमित परामर्श लिनुपर्छ । यस्तो समस्यालाई कहिल्यै पनि सामान्य ठानेर बस्नु हुँदैन । नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ । -अनलाइनखबरबाट

Chitwan Aaja चितवन आज
शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)
काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव
बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

ताजा समाचार

सबै

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.