Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ ०६, २०८२
☰
Logo मङ्गलबार, माघ ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ८. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

२६ वर्षिय स्वतन्त्र उम्मेदवार बद्री सिलवाल भन्छन् : चितवनलाई देशकै नमुना जिल्ला बनाउँछु

चितवन, असोज २९-
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चितवन क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार हुन् २६ वर्षिय बद्री सिलवाल ।

चितवन मात्र नभई सम्भवत् देशैका कान्छा उम्मेदवारका रुपमा चिनिएका स्वतन्त्र उम्मेदवार सिलवालले चितवनलाई हरियाली डिजिटल पार्क बनाइ देशकै नमुना जिल्ला बनाउने प्रतिज्ञा गरेका छन् ।

असोज २८ गते शुक्रबार (हिजो)भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि उनले आफ्नो चुनावी एजेण्डा तथा प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् ।

असम्भव भन्ने कुरा केही नभएकाले आफू परिर्वतनको पक्षमा रहेको बताउँदै उनले निर्वाचनमा विजय हासिल गरे चितवनस्थित मेघौली एयरपोट संचालन गर्ने दाबी समेत गरेका छन् ।

विश्वका विभिन्न देशमा बसेर आइटीमा ब्याचलर गरेका सिलवालले विगत ७÷८ बर्षदेखि चितवनको नारायणगढमा शैक्षिक परामर्श केन्द्र९एजुकेशन कन्सलटेन्सी० संचालन गर्दै आइरहेका छन् ।

शैक्षिक परामर्श मार्फत आफूले समाजसेवा गरिरहेको बताउँदै उनले पत्रकार सम्मेलनमा यूवाहरुलाई देशैमा रहेर सेवा गर्ने बनाउनु आफ्नो लक्ष्य रहेको बताए ।

आफैं यूवालाई विदेश पठाउन कन्सलटेन्सी चलाएर बसेको मान्छेले कसरी यूवालाई रोक्ने रु भन्ने पत्रकारको प्रश्नमा सिलवालले भनें, विदेशमा शिक्षा लिन जाने हो, त्यहाँको सिस्टम बुझ्न जाने हो, जसको लागि हामीले परामर्श दिइरहेका छौं, आफू सक्षम भएर देशको सेवा गर्न सक्ने युवा बनाउने काम गलत होइन् ।”

यस्तै, सिलवालले चुनावीे एजेण्डाका रुपमा जनताद्धारा चुनिएको प्रत्यक्ष प्रधानमन्त्री शासन व्यवस्था कायम गर्ने जनाएका छन् ।

प्रतिज्ञापत्रमा एमसीसी र एसपीपी जस्ता सम्झौता खारेज गर्ने, सीमा सुरक्षाको लागि पर्खाल र काँडेतारको व्यवस्था गर्ने, सिमा विवाद सुल्झाउन सशक्त भूमिका निर्वाह गर्ने, सुकुम्बासी समस्या सम्पूर्ण रूपमा हल गर्ने, जन्मदर्ता र मृत्युदर्ता निःशुल्क गर्ने, माडीबासीलाई वन्यजन्तुबाट हुने क्षतिपूर्ति उपलब्ध गराउने, माडीलाई धार्मिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने, कृषि उत्पादन खरिद केन्द्र निर्माण गरी कृषकका उत्पादनलाई बजारीकरण गर्नमा टेवा पु¥याउने उल्लेख गरेका छन् ।

चितवनका पर्यटकिय क्षेत्रलाई भौतिक सुविधा सम्पन्न गराउने प्रतिबद्धता सहित उनले बन्द रहेका ठूला उद्योग सञ्चालनमा ल्याउने र घरेलु तथा साना उद्योग व्यापकरुपमा सञ्चालनमा जोड दिने पत्रकार सम्मेलनमा बताए ।

शारीरिक तथा मानसिक अपाङ्गहरू, असहाय अशक्त र वृद्धवृद्धाहरूको लागि जीवनयापन सहज बनाउन विशेष भत्ताको व्यवस्था गर्ने सिवलवालको प्रतिज्ञा छ ।

सिलवालले निर्वाचनमा चुनाव चिन्ह ‘हेल्मेट’ प्राप्त गरेका छन् । आफू एक सफल शैक्षिक परामर्शकर्ता, समाजसेवी तथा युवा भएकाले निर्वाचनमा विजयी हुने उनको विश्वास छ ।

चितवनका जनता अब पुराना नेता, पुराना कुरा र झुटो आसामा नफस्ने भएकाले आफूलाई मत दिएर परिर्वतनको पक्षमा उभिनेमा ढुक्क रहेको बताए ।

Chitwan Aaja चितवन आज
शनिबार, असोज २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता
रमेश लेखकको टिकट खोसियो
चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

ताजा समाचार

सबै

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

रमेश लेखकको टिकट खोसियो

चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

प्रचण्डको मनोनयन दर्ता दिउँसो १ बजे

वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस्ः सभापति लामिछाने

मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा

रुम–ताराखोला सडक स्तरोन्नति सुरु

सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.