काठमाडौं, असोज ८-
पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै मन्त्रालका अनुसार संक्रमणका कारण एक जनाले ज्यान समेत गुमाएका छन् ।
हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन् ।
अहिले देशभारमा १२ सय ८३ जना संक्रिय संक्रमित भए पनि क्वाराइन्टाइनहरू सबै खाँली छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार