Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०१, २०८२
☰
Logo आइतबार, चैत ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ८. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ९. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

चितवन–३ मा प्रचण्डको प्रतिस्पर्धी विक्रम पाण्डे कि रामप्रसाद ?

३१ भदौ, काठमाडौं-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी २०७४ मा पनि यहींबाट चुनिएका थिए ।

तर पाँच वर्षमा धेरै कुरा फेरिएको छ । हिजो प्रचण्डलाई चुनाव जिताउन भूमिका खेलेको नेकपा एमाले, आज उनीसँग छैन । हिजो प्रचण्डलाई भोट माग्ने यमबहादुर परियार, अञ्जनकुमार तिमिल्सिनाहरू पनि माओवादी केन्द्र छाडेर एमालेतिर लागेका छन् ।

हिजो प्रचण्डका प्रतिस्पर्धीलाई सघाएको नेपाली कांग्रेस भने आज प्रचण्डसँग छ । यद्यपि उनलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा चितवन कांग्रेस विभाजित छ, तर मूल नेतृत्वले प्रचण्डलाई समर्थन छ ।

राप्रपा उपाध्यक्ष पाण्डे पनि माओवादी अध्यक्ष प्र्रचण्डसँग चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तर उनले एमालेको साथ पाउँछन् कि पाउँदैनन् भन्ने प्रष्ट भइसकेको छैन ।

फेरि होला त एमाले–राप्रपा तालमेल ?

स्थानीय निर्वाचनमा एमाले र राप्रपाबीच जिल्लाका ७ मध्ये २ पालिकामा तालमेल भएको थियो । तालमेल भएको भरतपुर महानगरपालिका र माडी नगरपालिका दुवै चितवन–३ मै पर्छन् । भरतपुरमा तालमेलले ठूलो प्रभाव परेन, मेयर–उपमेयर दुवै सत्तारुढ गठबन्धनले जित्यो, तर माडीको मेयर एमालेले जित्यो ।

४ मंसिरको प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले र राप्रपाबीच तालमेलको प्रयास भइरहेको छ ।

राप्रपा उपाध्यक्ष पाण्डेले एमालेका जिल्लादेखि केन्द्रसम्मका नेतासँग छलफल भइरहेको जानकारी अनलाइनखबरलाई दिए । ‘यो पटक मलाई समर्थन गरेर जाने भन्ने छलफल भइरहेको छ’ उनले भने, ‘म साझा उम्मेदवार हुने सम्भावना बढी छ ।’

तर चितवन–३ मा उम्मेदवार सिफारिस भएका एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने भने राप्रपाले आफूहरूलाई समर्थन गरे सहकार्य हुने बताउँछन् । ‘चितवन–३ मा यसै पनि राप्रपाभन्दा एमाले ठूलो दल भएकाले उसले सहयोग गर्दा नतिजा आउँछ’ उनी भन्छन्, ‘अन्यथा तालमेल गर्ने कुरै आउँदैन ।’

चितवन–३ को गणित

२०७४ मा कांग्रेसको सहयोगमा चुनाव लडेका पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ९ हजार ३४१ मतले हराएका थिए । एमालेको समर्थन पाएका प्रचण्डले ४८ हजार २७६ र पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए ।

३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत हेर्दा यो क्षेत्रमा एमाले र कांग्रेस हाराहारीका शक्ति हुन् भने माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो दल हो ।

तर एमालेले समर्थन गरे कांग्रेसको विद्रोही पक्षको समेत साथ लिएर चुनाव लड्ने पाण्डेको तयारी छ ।

विवादित छवि

पाण्डेले लामो समयदेखि राजनीति गरेको क्षेत्र हो, चितवन । उनी २०७० सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नं। ५ बाट विजयी समेत भएका थिए । चितवनको निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा उनको क्षेत्र ३ मा परेको छ ।

यो क्षेत्रमा पाण्डेको सांगठनिक भन्दा पपुलर मत रहेको मानिन्छ । २०७४ मा छोटो समय वन तथा भूसंरक्षण मन्त्री भएका पाण्डे कालिका कन्स्ट्रक्सनका मालिक समेत हुन् ।

उनी बेलाबेला विवादमा मुछिन्छन् । बाँकेको सिक्टा सिंचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध २ अर्ब १३ करोडको भ्रष्टाचार मुद्दा हालेको थियो । थुनछेक बहसका क्रममा ४ करोड रुपैयाँ धरौटी राखेर रिहा भएका उनले गत असारमा विशेष अदालतबाट सफाइ पाएका छन् ।
अनलाईन खबरका लागी सुवास पण्डितले तयार पारेको यो समाचार सामाग्री हामीले यहाँ अनुमति लिएर जस्ताको तेस्तै साभार गरेका हौं ।

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

ताजा समाचार

सबै

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.