चितवन, भदौ १६ –
कतारमा हुन गइरहेको वल्लकप २०२२ का लागि कतारले नेपालबाट कामदार माग गरेको छ ।
स्टेडीयम भित्र, फाइभ स्टार होटलभित्र र मेट्रो स्टेशनमा उल्लेख्य संख्यामा कामदार माग भएको भरतपुरमा रहेको एरोटेक इन्टरनेशनल स्कुल फर एभिएशन एण्ड हस्पिटालिटीका सञ्चालन सुमन भट्टले चितवन आजलाई जानकारी दिए ।
जान चाहने इच्छुक व्यक्तिहरुले यथाशिघ्र एरोटेकमा सम्पर्क राख्न भट्टले आग्रह गरेका छन् । काम गर्ने अवधी तीन महिनाको हुने छ ।