Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, माघ ०१, २०८२
☰
Logo बिहिबार, माघ ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

विद्यार्थीको भविष्यप्रति खेलबाड गर्दै भरतपुरको फोब्र्स कलेज, अनेरास्ववियु चितवनको विरोध

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, साउन ९ –
भरतपुरको क्षेत्रपुरमा रहेको फोब्र्स कलेजले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको पाइएको छ । कलेजले कुनै पनि विश्वविद्यालयबाट संबन्धन नलिइकन शैक्षिक गतिविधि संचालन गरिरहेको पाइएको हो ।

पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थी विनिता ढकालले चौंथो सेमेष्टरको परीक्षा अझै नभएको बताइन् । परीक्षा नै नलिई आफूहरुलाई पाँचौ सेमेष्टरमा लगिएको उनले बताइन् । प्लस टु सम्मको विश्वविद्यालय युरोपियन युनिभर्सिटी युर्का (इएचई) स्वीजरल्याण्डसँग कलेजले संबन्धन लिएको पाइएको उनले बताइन् । जसले गर्दा अहिले समस्या सृजना भएको हो ।

‘इक्जाम पनि भएको छैन, यनिभर्सिटी पनि छैन, शिक्षा मन्त्रालयबाट केही एप्रुभ नै नगरी कक्षाहरु सञ्चालन भएको छ’ उनले भनिन् । तेश्रो सेमेष्टरको नतिजा अझै नआएको पनि उनले बताइन् । ६ महिनामा हुनुपर्ने परीक्षा ११ महिनासम्म नहुँदा विद्यार्थीहरु मर्कामा परेको उनको गुनासो छ । अन्तिम तथा आठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरु अझ मर्का परेको पाइएको छ ।

विद्यार्थीहरुको गुनासोलाई संवोधन गर्दै कलेज प्रशासनको गतिविधिको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले कलेजलमा तालाबन्दी गरेको छ । आज अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

अनेरास्ववियु चितवनका संयोजक अमित कुमार गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्ति टाँस्दै कलेजको क्यम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘भरतपुर महानगरपालिका– २ क्षेत्रपुरमा रहेको फोब्र्स कलेजमा भएका गतिविधि तथा कलेज प्रशासनबाट विद्यार्थीहरुमा पर्न गएको समस्या तथा शैक्षिक बेथितीका साथै कलेजले कुनै पनि विश्वविद्यालयबाट संबन्धन नलिएर शैक्षिक गतिविधि संचालन गरिरहेको, कोरोना महामारीको समयमा विद्यार्थीहरुलाई कुनै सहुलियत नदिएको, समयमा परिक्षा संचालन नगरेको, विद्यार्थीमा विभिन्न किसिमका भ्रम छरेर अन्योलमा पारेको, कलेजका ३५० भन्दा धेरै विद्यार्थीहरुको शैक्षिक भविष्यलाई अन्योलमय बनाई मानसिक रुपमा विछिप्त बनाएको, चौथो सेमेस्टरको परिक्षा विना नै पाँचौ सेमेस्टरको कक्षा संचालन गरेको, नयाँ विद्यार्थी भर्ना गर्दा कलेजले विद्यार्थीलाई दिने विलमा मिति नराखि ठूलो रकम लिएको आदी विषयहरुका बारे हाम्रो संगठन अनेरास्ववियु जिल्ला कमिटी चितवनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

शैक्षिक संस्थाको नाममा शैक्षिक माफियाको चङगुलमा विद्यार्थीहरुको भविष्यप्रति गरिएको खेलवाड कुनै पनि हालतमा मान्य नहुने अनेरास्ववियुले जनाएको छ । विद्यार्थीहरुको आग्रहलाई बेवास्ता गरिए जस्तोसुकै प्रतिकार तथा सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी अनेरास्ववियुले दिएको छ ।

फोब्र्स कलेजका प्रिन्सिपल हरिशरण पाठकले आफूहरु युर्निभर्सिटी परिवर्तनको प्रक्रियामा रहेकाले परीक्षा सञ्चालनमा ढिलाइ भएको बताए । यसअघि युरोपियन युनिभर्सिटी युर्का (इएचई) स्वीजरल्याण्ड  E.H.E. European University EurAka Switzerland सँग  संबन्ध लिएको भए पनि उक्त युनिभर्सिटीको स्तरियता कम भएकाले परिवर्तन गर्न लागिएको उनले बताए । अब युनिभर्सिटी अफ कम्प्युटर साइन्स एण्ड स्किल्स लड्ज पोल्याण्ड University of Computer Science and Skills Lodz Poland सँग संबन्ध लिन लागेको बताउँदै उनले सबै प्रक्रिया सकिएर अन्तिम चरणमा पुगेका जानकारी दिए ।

सुरुका सेमेष्टर युर्का युनिभर्सिटीबाट दिएको भए पनि त्यसलाई मान्यता दिने गरी आगामी सेमेष्टर नयाँ युनिभर्सिटमा सञ्चालन हुने गरी सम्झौता भइसकेको प्रिन्सिपल पाठक बताउँछन् । बीएचएम र बिएससी (आइटी) अध्यापन गराउने उक्त कलेजमा हाल ३५० जना विद्यार्थी अध्ययनरत छन् ।

हेर्नुहोस्, अनेरास्ववियुको विज्ञप्ति :

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन
रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

ताजा समाचार

सबै

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

चितवनमा माघ २ देखि ४ गतेसम्म नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.