चितवन, भदौ ८ –
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीमा नयाँ पुल निर्माणको शिलान्यास एक हप्तामा हुने बताएका छन् ।
आज माडीमा सडक स्तरोन्नतीको शिलान्यास र पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
एकहप्तामा नारायणीको नयाँ पुलको शिलान्यास गर्न आफू पुनः चितवन आउने उनले बताए ।