Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

मंसिर ४ निर्वाचन : चितवनमा दलभित्र उम्मेदवारीका लागि दाबी गर्नेहरु बढे

चितवन, भदौ ७-
सङ्घ र प्रदेशको निर्वाचन आउन तीन महिना बाँकी रहँदा प्रमुख दलहरुमा उम्मेदवारीका लागि जिकिर गर्नेहरु बढ्दै गएका छन् ।

पार्टीभित्र गुट र उपगुटको नेतृत्व गरेकाले आफ्ना पक्षका नेतालाई टिकट दिलाउन गृहकार्य गर्न थालेका छन् ।

मुख्यरुपमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राप्रपाका उम्मेदवारका बिचमा यहाँ प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि सङ्घमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवारी दिएका थिए । तीन क्षेत्र र छ प्रदेशमा ती नै दुई दलका उम्मेदवार विजयी भएका थिए ।

एमालेकोे फुटसँगै बनेको समाजवादीका एक जना निर्वाचित प्रदेश सभा सदस्य छन् भने अन्य सबै एमाले र माओवादी केन्द्रका छन् ।

नेपाली कांग्रेसले जिल्लामा निर्वाचित सांसद पाउन सकेको थिएन । यस पटकको निर्वाचनमा सत्तामा रहेका दलहरुबीचमा गठबन्धन हुने जनाइएको छ । यस्तो अवस्थामा नतिजा फरक हुने अनुमान दलहरुले गरेका छन् ।

निर्वाचनमा सङ्घ र प्रदेश तहमा एमाले र नेपाली कांग्रेसबाट उम्मेदवारीका लागि जिकिर गर्नेको सङ्ख्या धेरै छ ।

एमालेका जिल्लाअध्यक्ष राम न्यौपानेका अनुसार क्षेत्र नं १ मा सुरेन्द्र पाण्डे, जेएन थपलिया र दावा दोर्जे लामाको जिकिर रहेको छ । सोही क्षेत्रको प्रदेश ‘क’ मा प्रभा बराल, इमानसिंह लामा, सिंहबहादुर गोले र घनश्याम कँडेलको जिकिर रहेको छ ।

‘ख’ मा नारायण वन, जगन्नाथ आचार्य, महादेवी खतिवडा, कृष्णकुमार डल्लाकोटी र प्रकाश खनालको अहिलेसम्म जिकिर हुँदै आएको उनी बताउँछन् । क्षेत्र नं २ बाट रामबहादुर थापा, देवी ज्ञावली, कृष्णभक्त पोख्रेल र सारदा कुमालमध्ये एक जना उम्मेदवार हुनसक्ने अनुमान गरिएको छ ।

क्षेत्र नं २ ‘क’ मा खुमनारायण श्रेष्ठ, कृष्ण शिलवाल, केशव लामा र टीका रिजालको जिकिर रहेको छ । जिल्लाअध्यक्ष न्यौपाने २ ‘ख’ मा विजय सुवेदी, तेजेन्द्र खड्का र सङ्घमा उम्मेदवारी नपाएकामध्ये पनि पर्नसक्ने अनुमान गरिएको छ ।

यस्तै क्षेत्र नं ३ मा आफ्नै जिकिर रहेको उनले बताए । यससँगै कृष्ण भूर्तेलको पनि क्षेत्र नं ३ मा उम्मेदवारीका लागि जिकिर रहेको छ ।

यहाँ भूर्तेल ३ ‘क’ मा उम्मेदवार बन्न सक्ने जिल्लाअध्यक्ष न्यौपानेको आँकलन छ । उहाँलाई पार्टीले क्षेत्र नं ३ मा उम्मेदवार बनाउन नसकेमा न्यौपानेको जिकिर २ को ‘ख’ मा पनि रहेको छ ।

क्षेत्र नं ३ को ‘ख’ मा सरस्वती विष्ट, शङ्कर थपलिया र प्रकाश ढुङ्गानाको जिकिर रहेको छ । हालसम्म देखिएका अनुहारभन्दा थप जिकिर आउन सक्ने जानकारी दिँदै जिल्ला अध्यक्ष न्यौपाने भन्छन् ।

“अहिले देखिएका र जिकिर गर्नेभन्दा अरु थप पनि हुनसक्छ ।”नेपाली कांग्रेसको क्षेत्र नं १ मा तीर्थ खनिया र राजेन्द्र बुर्लाकोटीले जिकिर गरेको जिल्ला सभापति राजेश्वर खनाल बताउँछन् ।

क्षेत्र नं १ को ‘क’ मा धनबहादुर गुरुङ्को जिकिर रहेको र सोही प्रदेशमा आफ्नो पनि जिकिर रहेको क्षेत्रीय सभापति किरणभूषण ओलीले आएका छन् ।

क्षेत्र नं १ को ‘ख’ मा गीता देवकोटा, वासु ढुङ्गाना, उत्तम आचार्य, राजु शिलवाल र कुमार कार्कीले इच्छा गर्नुभएको छ । क्षेत्र नं २ मा सभापति खनाल नै र पूर्वसभापति जीतनारायण श्रेष्ठको जिकिर रहेको जानकारी दिए ।

जिल्ला सभापति खनालले आफूलाई जानकारी नभएको भने पनि उमेश श्रेष्ठ र मिलनबाबु श्रेष्ठले सोही क्षेत्रबाट आफ्नो उम्मेदवारी हुने जिकिर गरेको सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

प्रदेश २ ‘क’ मा दीपक आचार्य, टङ्कनाथ पौडेल, कमल आचार्य र रामबहादुर लामाको जिकिर रहेको छ । क्षेत्र नं २ ‘ख’ मा देवेन्द्र गुरुङ, उत्तम जोशी र ध्रुव पोख्रेलले उम्मेदवारी दिने जिकिर गर्नुभएको सभापति खनालको भनाइ छ ।

क्षेत्र नम्बर ३ बाट टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे र दिनेश कोइरालाको जिकिर रहेको छ । केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने जिकिर गर्दै आएका छन् ।

प्रदेश नं ३ ९क० मा प्रा डा सूर्यकान्त घिमिरे, विजय भुषाल र राजीव न्यौपानेको जिकिर रहेको छ भने ३ ९ख० मा कैलाश कोइराला, साजन महतो र लालबहादुर दवाडीको जिकिर रहेको सभापति खनालले जानकारी दिए ।

यस्तै नेकपा माओवादी केन्द्र चितवन शाखाले क्षेत्र नं ३ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेदवार बनाउने सर्वसम्मत् निर्णय गरिसकेको छ ।

जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार अन्य क्षेत्र र प्रदेशमा गठबन्धनको टुङ्गो लागेपछि आफ्नो उम्मेदवारी दिनुपर्ने ठाउँमा पार्टीले छनोट गर्ने छ । पार्टीले चुनाबी अभियान अघि बढाएको उनले बताए ।

आन्तरिक सङगठन सुदृढिकरण तथा जनसम्बन्ध बिस्तारका कार्यक्रम सुरु गरिएको जिल्लाअध्यक्ष अधिकारीको भनाइ छ । नेकपा समाजबादीका नेता कृष्ण खनाल गठवन्धनको निर्णयअनुसार आफ्नो उम्मेदवारी क्षेत्र नम्बर १ बाट संघमा वा १ ख बाट प्रदेशमा हुने बताउँछन् ।

राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे आफ्नो उम्मेदवारी क्षेत्र नम्बर ३ मा हुने बताए । जिल्ला अध्यक्ष रुद्र ढकाल क्षेत्र र प्रदेश सबैमा आफ्ना उम्मेदवारले उम्मेदवारी दिने बताउँछन् ।

गठवन्धन भएमा सोहीअनुसार मिलाइने उनको भनाइ छ ।  जिल्लामा नेकपा एमाले र राप्रपाले स्थानीय तहको निर्वाचनमा केही ठाउँमा गठवन्धन गरेका थिए ।

सत्ता र बिपक्षीको दुई गठवन्धन बनेमा आफूले जिकिर गरेको क्षेत्रबाट भन्दा अन्यत्रबाट उम्मेदवारी दिनुपर्ने बाध्यता जिल्ला नेताहरुमा छ ।

क्षेत्र नं २ बाट खाना र खेतीपातीका अभियान्ता डा कृष्णप्रसाद पौडेलले आफ्नो उम्मेदवारी पत्रकार सम्मेलन गरी घोषणा गरेका छन् ।

यस्तै तारा पौडेलले आफ्नो उम्मेदवारी क्षेत्र नं ३ बाट हुने जनाउँदै आएका छन् । दलहरुमा उम्मेदवारीका लागि जिकिर गर्नेहरु धेरै छन् ।

जिल्ला नेतृत्वसँग उम्मेदवारीका लागि जिकिर गर्नेको नाम बाहिर आए पनि प्रदेश र केन्द्रका लागि भने सोझै उम्मेदवारका लागि जिकिर गरिरहेका कतिपय नेता सार्वजनिक भइसकेका छैनन् ।

साना र नयाँ दलका उम्मेदवारका नाम पनि सार्वजनिक भइसकेका छैनन् । -रासस

Chitwan Aaja चितवन आज
मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

ताजा समाचार

सबै

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीलाई राप्ती नदीमा छोडियो

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन

बन्दीपुरमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.