Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, पुष २८, २०८२
☰
Logo सोमबार, पुष २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ७. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ८. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • ९. हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

  • १०. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

कोभिड नियन्त्रणमा जुट्दै प्रदेश सरकार

मोहन जोशी
धनगढी, १९ साउन –

कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिम प्रदेश सरकार रोकथाम तथा संक्रमण न्यूनीकरणमा जुटेको छ ।

कोरोना रोकथामको तयारी स्वरूप प्रदेश सरकारले सीमा नाकामा कडाइका साथ चेकजाँच गर्ने, अस्पतालमा रहेका आइसियु तथा भेण्टिलेटरलाई तयारी अवस्थामा राख्ने, जनशक्तिको व्यवस्थापन गर्ने काम गरिरहेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख दयाकृष्ण पन्तका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्न थालेपछि बिहीबार सामाजिक विकास मन्त्री गोविन्द बोहराले गौरिफण्टा नाकाको अवस्था बारेमा स्थलगत जानकारी लगेका छन् ।

मन्त्री बोहराले सीमा नाकाबाट भित्रिने सबै नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएका छन्, भने स्वास्थ्य परीक्षणमा खटिएका स्वास्थ्य कर्मीको अवस्था र त्यहाँको समस्याका बारेमा समेत जानकारी लगेका छन् ।

हाल प्रदेशका ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको पहिलो खोप लगाएका र ७५ प्रतिशत नागरिकले पूर्ण खोप लगाउनुका साथै ३५ प्रतिशत नागरिकले बुस्टर डोज लगाएको उनले बताए । कोरोनाको संक्रमण बढ्नथालेपछि नागरिकलाई कोरोनाको बुस्टरडोज लगाउन हामीले फेरी आह्वान गरिरहेका छौं,’ पन्तले भने, ‘सबै अस्पतालमा रहेका आइसोलेसन सेन्टर, आइसियु बेड र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौं ।’
उनले कैलाली स्थित सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल महाकाली प्रादेशिक अस्पतालसहित पहाडी ७ जिल्लाका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट पनि जडान गरेकाले पहिलो र दोस्रो चरणको कोरोना संक्रमण फैलिदा जस्तो अक्सिजनको समस्या अब नहुने बताए ।

पन्तका अनुसार सुदूरपश्चिममा १८ वर्ष देखीमाथिका लागि १० लाख ६३ हजार डोज र १२ देखि १७ वर्ष उम्मेर समूहका लागि ६० हजार डोज कोभिड विरुद्धको खोप आवश्यक रहेको छ । यसका लागि सम्बन्धित निकायमा माग गरिसकिएको भन्दै उनले सो खोप आगामी ७–८ दिनमा उपलब्ध हुने आश्वासन प्राप्त भएको बताए । सुदूरपश्चिमका विभिन्न अस्पतालमा हाल सम्म कोभिडका लागि एक हजार २७४ बेड तयारी अवस्थामा रहेका छन् भने आवश्यकता अनुसार बेडको संख्या थप गर्न सकिने उनले बताए ।

योजना महाशाखा प्रमुख पन्तका अनुसार कोभिड संक्रण व्यवस्थापनका लागि निर्माण गरिएका होल्डिङ सेन्ट व्यवस्थापन, कोभिड–१९ रोकथाममा खटिएका कर्मचारीको व्यवस्थापन तथा जनस्वास्थ्यका मापदण्डको पालना गराउनु अहिलेको चुनौती रहेको छ ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदीश जोशीले हरेक जिल्ला अस्पतालमा भेन्टिलेटर जडान भइसेको बताए । केही अस्पतालमा भने जडान हुने प्रक्रियामा रहेका भन्दै उनले आगामी एक साता भित्रै सरकारले उपलब्ध गराएका सबै भेन्टिलेटर जडान गरिसक्ने बताए । भेन्टिलेटर सञ्चालनका लागि प्रदेशमै दक्ष जनशक्तिको अभाव रहे पनि उपलब्ध जनशक्तिलाई तालिम दिएर योग्य बनाएको उनले बताए ।

सेती प्रादेशिक अस्पतालका डाक्टर नीराजन शर्माले पहिलो पटक कोरोना संक्रमण फैलँदा जनशक्ति, मेसिनरी सामाग्री तथा अन्य रोकथामका सामाग्रीको अभाव रहेका कारण धेरै समस्या भए पनि हाल स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको बताए । ‘सबै जिल्लामा अक्सिजन प्लान्ट जडान गरिएका छन्,’ शर्माले भने, ‘आइसियु तथा भेन्टिलेटरको पनि व्यवस्था भएको छ, छोटो समयमा स्वास्थ्य क्षेत्रमा भएको यो प्रगतिले आगामी दिनमा हामीलाई काम गर्न सजिलो हुने छ ।’

उनले स्वास्थ्य उपकरणको व्यवस्था भए पनि दक्ष जनशक्ति नहुँदा समस्या रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले करारमा नियुक्ति गरिएका स्वास्थ्यकर्मीलाई सकभर नहटाउन पनि आग्रह गरे । करारमा भर्ना भएका कर्मचारीले अनुभव बटुलिसकेको हुने भन्दै उनले उनीहरूको निरन्तरता भए काम गर्न सजिलो हुने बताए । न्युज कारखाना

Chitwan Aaja चितवन आज
बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आज देशभरको मौसम मुख्यतया सफा रहने
चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा
गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

ताजा समाचार

सबै

आज देशभरको मौसम मुख्यतया सफा रहने

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन : महामन्त्री थापा

६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरिसके हस्ताक्षर

पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

‘प्रशान्त तामाङलाई विश्वभरको नेपालीभाषी समुदायले युगौंयुगसम्म सम्झिनेछ’

कांग्रेस विशेष महाधिवेशन सुरु

‘बेनी क्लिन लन्ड्रीबाट मासिक दुई लाख आम्दानी गर्दै २० वर्षीया राजन

सबुज बानियाँको सभापतित्वमा सुरु भयो कांग्रेस विशेष महाधिवेशन

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

अक्सफोर्ड कलेजमा दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन भव्य रूपमा सम्पन्न

हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन

सिमलताल नजिकै त्रिशूलीमा भेटियो सवारीको टुक्रा

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.