Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०१, २०८२
☰
Logo आइतबार, चैत ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ८. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ९. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

नारायणगढ-मुग्लिन सडक : वर्षातमा काठमाडौं जाने यी ६ ठाउँ मुख्य जोखिममा

– प्रतिमा सिलवाल
चितवन हुँदै पूर्व–पश्चिम यात्रा गर्ने मूल सडक हो– नारायणगढ मुग्लिन सडक खण्ड। यो सडक हुँदै देशका पूर्वदेखि पश्चिमसम्म १६ हजार भन्दा बढी लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनबाट मानिसहरू संघीय राजधानी काठमाडौं आउजाउ गर्छन् तर हरेक वर्ष वर्षात् सुरू भएपछि यो सडक खण्डमा हिँड्न जो कोहीले यात्रा गर्नुअघि नै ‘बन्द बाटो’ को सास्ती बेहोर्न तयार भएर हिँड्नुपर्छ।

१५ गते आइतबारबाट देशभर परेको झरी मंगलबारसम्म रह्यो। यो तीन दिनको झरीमा काठमाडौं जाने बाटोको भरतपुर २९ मा पर्ने केराघारीमा लेदोसहितको माटो निरन्तर झरिरह्यो।

यो झरीमा चितवन हुँदै गुड्ने सवारी साधन रोकिने मूल थलो नै केराघारीको पहिरो बन्यो। त्यस पहिरोमा रोकिएको सवारीको लाम नारायणगढ बजारसम्म आइपुगेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ३ दिनसम्म परेको झरीले गर्दा झरेको पहिरोले सडकमा २२ घण्टा अबरोध गर्‍यो।

लेदो पन्छाउँदै बाटो सञ्चालन गराइए पनि माथिबाट पटक पटक लेदो माटो खसिरह्यो। गएराती पौने ११ बजे बाटोको लेदो पन्छाएर गाडी अघि बढाएकोमा फेरि राती नै साढे दुई बजेदेखि मौरी खोला पुल नजिकै केराबारीमा पहिरो खस्यो।

पहिरोमा एउटा मिनी ट्रक समेत फस्यो। सडकबाट खटिएका कर्मचारीहरूले प्रहरीको सहयोगमा ट्रक पन्छाएर सडक सञ्चालनमा ल्याउन सात घण्टा बढी लाग्यो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारी भन्छन्– ‘पानी पर्ने बित्तिकै सडकमा पहिरो खसिहाल्ने कारणले यात्रुले त दु:ख पाएका छन् नै हामी पनि एलर्ट भएर बसिरहनु परेको छ।’
दाङबाट काठमाडौं हिँडेका मिलन कँडेल केराबारीको पहिरोका कारण १२ घण्टाभन्दा बढी चितवन मै रोकिए। उनले भने– ‘घर जानुपर्ने अत्यावश्यक कामले दुई दिन मात्रै छुट्टि लिएर आएँ। नाइट बसमा चढेपछि भोलिपल्ट काठमाडौं पुगिन्छ भनेर ढुक्क भएर हिँडेको थिएँ तर पहिरोले चितवनमै एक दिन रोक्यो।’

पहिरोले अत्यावश्यक काम बिताएर सडकमै रोकिनु परेको कँडेल मात्रै होइन डिभिजन सडक कार्यालय चितवनका अनुसार यो रूट भएर दैनिक चल्ने १६ हजार बढी सवारी साधनलाई प्रतिदिन असर गर्छ। त्यसमा सवार यात्रुले त यसै दु:ख पाउने नै भए।

काठमाडौं जाने ६ ठाउँ मुख्य जोखिममा :

चितवन हुँदै गुड्ने सडकको नारायणगढ कटेपछि जोगिमारासम्म ६ ठाउँमा मुख्य पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता इन्जिनियर शिव खनालका अनुसार चितवनको बाटो हुँदै गुड्ने सडकमा मुख्य समस्या रहेका प्वाइन्टहरू नारायणगढ मुग्लिन सडक खण्डमा रहेका छन् भने यस वर्ष मुग्लिन कटेपछि पनि पहिरोको समस्या भएका ठाउँहरू थपिएका छन्।

कार्यालयका अनुसार सेती दोभान, चारकिलो, पाँचकिलो, काली खोला, मौरी खोला र केराबारी अहिले पहिरोको समस्या भएका ठाउँ हुन्। यसअघि काली खोला गोपी खोलामा सुख्खा पहिरो आउने समस्या भएको थियो तर अहिले केराबारीमा पुलमाथि लेदो सहितको माटो बगेर समस्या थपिएको छ। इन्जिनियर खनाल भन्छन्– ‘नयाँ बनाइएको ठाउँमा होइन, पानी परेपछि पुराना ठाउँहरूमा समस्या थपिने भएको छ।’

उहाँका अनुसार हरेक बर्खामा नयाँ पहिरोका प्वाइन्ट बन्ने गरेकोले पनि थप समस्या भएको छ। पहिरो जोखिम जतिबेलै हुने भएपछि चितवनस्थित डिभिजन सडक कार्यालयले आफ्नो दुई क्षेत्र नवलपुर र चितवन मध्ये चितवनमा मात्रै ध्यान केन्द्रित गर्नुपर्ने भएको छ।

अहिले दैनिक ११ वटा हेभी इक्विप्मेन्ट पहिरो पन्छाउन तयारी अवस्थामा राखिएको इन्जिनियर खनालले जानकारी दिनुभयो। अरू समयमा दुईवटा मात्रै पहिलो पन्छाउन इक्विप्मेन्ट राखे हुनेमा वर्षात्‌को समयमा सधैं पाँच गुणा बढी साधन र जनशक्ति चाहिने उनको अनुभव छ।

उहाँका अनुसार हरेक वर्ष नयाँ पहिरो खस्ने भएकाले यसलाई बर्खा अगावै रोक्न पनि संभव छैन। ‘पहाडी क्षेत्र भएकाले पानीले कमजोर बनाएको ठाउँमा कतिबेला पहिरो खस्छ पत्तै हुँदैन’, इन्जिनियर खनाल भन्नुहुन्छ– ‘यस्तो समयमा हामी पहिरो पन्छाउन तयारी अवस्थामा रहनुबाहेक अरू विकल्प हुँदैन।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Chitwan Aaja चितवन आज
बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद
ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

ताजा समाचार

सबै

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.