Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

बजारमा मूल्य वृद्धिले जनजीवन कष्टकर बन्दै

उदयपुर, १६ साउन –
दैनिक भान्सामा प्रयोग हुने उपभोग्य बस्तुको मूल्य वृद्धीले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ । मूल्य वृद्धिका कारण दैनिक भान्सा चलाउन मुस्किल हुन थालेका छन् । मंहगीले सर्वसाधारण नागरिकलाई चुल्हो धान्न गारो भएको छ ।

दैनिक उपभोग्य सामग्रीको मूल्य अहिले ५० देखि १०० प्रतिशतसम्म वृद्धि भएको छ । मूल्य वृद्धिले गरिब तथा बिपन्न परिवार भान्सा चलाउन नै मुस्किल परेका छन् । दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिले दैनिक ज्यालादरी मजदुर र आम्दानी थोर हुने सर्बसाधारणलाई परिवार धान्न चर्को परेको गुनासो बढ्दो छ ।

खानेतेल सब भन्दा बढी महँगिएको उपभोग्य बस्तु मध्ये एक हो । केही महिना अघि ६० रुपैँया पर्ने आधा लिटर खाने तेलको मूल्य अहिले १ सय १० पुगेको छ । दाल, चामल, गेडागुडी सबैको भाउ बढेको छ ।

लसुन, प्याज, अदुवा जस्ता मसलाजन्य बस्तु सबैको भाउ बढेको बेला हरियो तरकारी छोइ नसक्नु भएको छ । १ हजारको नोट लिएर बजार निस्कदा एक झोला तरकारी पाउन गाह्रो हुने गरेको गृहिणीहरु बताउँछन् । महँगी बढेपछि भान्सा चलाउन समस्या हुने गरेको बताउँछिन् ।

दैनिक मजदुरी गरि खाने त्रियुगा नगरपालिका– १२ बिसनपुरमा बिलट सदाले दैनिक ज्यालामजदूरी गरि ५ सय कमाएर ल्याउँदा उनको परिवारलाई एक छाक टार्न समस्या हुने गरेको बताए । सबै दिन काम हुँदा सहजै भए पनि वर्षायाम भएकाले काम गर्न नपाउँदा जीवनशैली थप कष्टकर बन्न पुगेको उनको भनाइ छ ।

गरिब तथा बिपन्न दैनिक ज्यालामजदुरी गरि खाने समुदायलाई महँगीको मारले उठ्नै नसक्ने गरी थिचेको छ । बजारमा सबैको भाउ आकाशिएको छ, यता दैनिक उपभोग्य बस्तुको त्यस्तै ।’जति नै मंहगी बढेता पनि हातमुख त जोड्नै पर्छ । जतिसुकै महँगो भए पनि खान त पर्छ’ उनले भने । आफ्नो भान्सा चल्नै नसक्ने अवस्था सिर्जना भएको उनले सुनाए ।

उनीहरु जस्ता हजारौँ ज्याला मजदुरी र निम्न आय भएका गरिब र विपन्न वर्ग गाईघाटमा बसोबास गर्छन् । सदरमुकाम र सहरोन्मुख भएकाले गाउँबाट अस्थायी कमाई गर्न दैनिक ज्याला मजदुरी गर्न आउनेको संख्या निकै छ ।

पछिल्लो समय बढेको मंहगीले दैनिक ज्यालामजदुरी गरि खाने मजदूरलाई जिवन धान्न समस्या भएको नेपाल बिजुली प्लम्बर तथा पेन्टर संघ (क्युपेक) ले जनाएको छ । ‘महँगीले ज्याला मजदुरी गर्न आउने बाहिरका कामदारको जीवनशैली अत्यन्त पीडादायक भएको छ । चामल, तेल, दालदेखि हरियो तरकारी सम्मको भाउ दोब्बर बढेको छ भने यता ज्याला नबढ्दा मजदुरहरु परिवार पाल्नै नसक्ने अवस्थामा पुगेका छन् ।

व्यापारीहरुको भनाइ अनुसार गएको १० वर्षमा सब भन्दा धेरै भाउ बढेको यसै वर्ष हो । लगातार २ वर्ष कोभिड कहरको बहानामा पनि निकै मूल्यवृद्धि भएको थियो । तर सरकारले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने कुनै प्रयास गरेनन् । त्यसपछि स्थानीय तहको निर्बाचनपछि त थग्नै नसक्ने गरि बजार भाउ बढ्यो । त्रियुगा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष भरत राईले कोभिड कहरले थलिएको अर्थतन्त्रमा लगातारको आन्दोलन हुँदै स्थानीय तह चुनावसम्म झण्डै डेढ वर्ष अनुत्पादक खर्च भएकाले महँगी बढेको बताए ।

अर्थतन्त्र डामाडोल भएको र त्यसैको उपज धान्नै नसक्ने गरी महँगी बढेको राईको भनाइ छ । बजारमा सवारी साधनमा हाल्ने इन्धनको मूल्य वृद्धिको मात्र चर्चा हुन गर्दछ । तर, त्यो भन्दा धेरै मूल्य भान्सा चलाउने उपभोग्य बस्तुको वृद्धि भएको कुराले भने चर्चा पाउँदैनन् । पेट्रोलिय पदार्थ मूल्यबृछि हुदाँ त्यसले चर्चा पाउँछ तर पेट्रोलियम पदार्थमा १०/१५ रुपैया बढ्दा सबैको ध्यान जाने तर बजारमा १ सय प्रतिशत मूल्यवृद्धि हुदै कसैको ध्यान जान सकेको छैनन् कि होला । – न्युज कारखाना

Chitwan Aaja चितवन आज
सोमबार, साउन १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’
‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

ताजा समाचार

सबै

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.