Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

नेपालकै कान्छो जिल्ला नवलपुरको बेरुजु रकम ४९ करोड ६१ लाख

नवलपुर, साउन १२-
नेपालकै कान्छो जिल्लाको रुपमा रहेको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० नवलपुरका स्थानीय तहको बेरुजु रकम रु ४९ करोड ६१ लाख २९ हजार पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ को लेखापरीक्षण प्रतिवेदनअनुसार पछिल्लो चार वर्षमा जिल्लाका आठ स्थानीय तहको बेरुजु रकम बढेको छ ।

जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु विनयी त्रिवेणी गाउँपालिकामा देखिएको छ, भने सबैभन्दा कम बेरुजु बौँदीकाली गाउँपालिकामा देखिएको छ ।

विनयी त्रिवेणी गाउँपालिकामा बेरुजु रकम बढेर रु नौ करोड ३१ लाख सात हजार पुगेको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनमा जनाइएको छ । विनयी त्रिवेणीमा आर्थिक वर्ष २०७७-७८ मा मात्रै रु चार करोड ४१ लाख छ हजार बेरुजु रहेको छ ।

अघिल्लो वर्ष २०७६÷७७ मा रु छ करोड ५४ लाख एक हजार बेरुजु बाँकी रहेकोमा आव २०७७-७८ मा समायोजन सम्परीक्षणबाट फछ्र्यौट एवं गतवर्ष कायम भएको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु  नौ करोड ३१ लाख सात हजार पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विनयी त्रिवेणी गाउँपालिकाको असूल गर्नुपर्ने रु एक करोड ७० लाख ६६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु एक करोड ४२ लाख ६८ हजार, नियमित गर्नुपर्ने रु ९५ लाख ७८ हजार र पेस्की रु ११ लाख ८८ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, आव २०७७-७८ सम्म गैँडाकोट नगरपालिकाको बेरुजु रु नौ करोड १९ लाख ८५ हजार पुगेको छ । आव २०७७-७८ मा मात्रै नगरपालिकाको बेरुजु रु पाँच करोड ४२ लाख ४४ हजार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गैँडाकोटको बाँकी असुूल गर्नुपर्ने  १६ लाख ५३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु तीन करोड ६१ लाख ५६ हजार, नियमित गर्नुपर्ने रु एक करोड नौ लाख ८९ हजार र पेश्की रु १६ लाख ६९ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आव २०७६-७७ सम्मको रु चार करोड १५ लाख १८ हजारसहित हालसम्मको बेरुजु रु नौ करोड १९ लाख ८५ हजार पुगेको हो । जिल्लाको देवचुली नगरपालिकाको बेरुजु रकम हालसम्म रु आठ करोड ४१ लाख ८६ हजार पुगेको छ ।

आव २०७६-७७ सम्म रु छ करोड ५५ लाख २२ हजार बेरुजु रहेकोमा प्रक्रियाबाट रु ६४ लाख ९७ हजार फछ्र्यौट भएकोमा आव २०७७÷७८ को रु तीन करोड नौ लाख ३२ हजार बेरुजु थपिएको जनाइएको छ ।

देवचुलीमा असूल गर्नुपर्ने रु २० लाख ७७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु ७३ लाख २१ हजार, नियमित गर्नुपर्ने रु ८१ लाख ९५ हजार र पेश्की रकम रु ६८ लाख ४२ हजार रहेको छ ।

जिल्लाको बुलिङटार गाउँपालिकाको बेरुजु रकम रु पाँच करोड ९९ लाख छ हजारबाट बढेर रु सात करोड पाँच लाख ३६ हजार पुगेको छ । आव २०७७÷७८ मा गाउँपालिकाको बेरुजु रु एक करोड ३३ लाख ९० हजार थप भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बुलिङटारको बेरुजुमध्ये प्रक्रियाबाट रु ७६ हजार फछ्र्यौट भई बाँकी असूल गर्नुपर्ने रु सात लाख ७१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु ५४ लाख ८२ हजार, नियमित गर्नुपर्ने रु २६ लाख ९६ हजार र पेश्की रु ४३ लाख ६५ हजार रहेको प्रतिवेदनमा जनाइएको छ ।

हुप्सेकोट गाउँपालिकाको बेरुजु रु एक करोड दुई लाख ९२ हजार थपिएसँगै रु पाँच करोड ७१ लाख ६५ हजार पुगेको छ ।

आव २०७७-७८ मा असूल गर्नुपर्ने रु छ लाख २३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु ५७ लाख ७६ हजार, नियमित गर्नुपर्ने रु ३० लाख ७७ हजार र पेश्की रु दुई लाख चार हजार रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आव २०७६-७७ मा रु पाँच करोड ५० लाख छ हजार बेरुजु रहेकोमा आव २०७७÷७८ मा समायोजन र सम्परीक्षणबाट केही रकम फछ्र्यौट भएको जनाइएको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिकामा आव २०७७-७८ मा रु दुई करोड ९४ लाख ६६ हजार बेरुजु देखिएको छ । मध्यविन्दुको बेरुजुमध्ये असूल गर्नुपर्ने रु २७ लाख ९५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु एक करोड ४७ लाख ८४ हजार, नियमित गर्नुपर्ने रु २९ लाख ५२ हजार र पेश्की रु एक लाख रहेको छ ।

आव २०७६-७७ सम्मको रु चार करोड १५ लाख ८५ हजार बेरुजु रहेकोमा आव २०७७-७८ मा कायम रहेकोसमेत गरी हालसम्म रु पाँच करोड तीन लाख २८ हजार बेरुजु पुगेको महालेखाले जनाएको छ ।

बौदीकाली गाउँपालिकामा आव २०७७-७८ मा रु ९७ लाख ३१ हजार बेरुजु देखिएको छ । बौदीकालीको बाँकी बेरुजु असूल गर्नुपर्ने रु नौ लाख ४१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु ५६ लाख ८६ हजार र पेश्की रु २९ लाख छ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आव २०७६-७७ मा रु दुई करोड पाँच लाख १६ हजार बेरुजु रहेकोमा आव २०७७-७८ को समायोजन र सम्परीक्षणबाट फछ्र्यौट एवं कायम रहेको बेरुजुसहित हालसम्म रु दुई करोड ४८ लाख ७३ हजार बेरुजु रहेको प्रतिवेदनमा जनाइएको छ ।

जिल्लाको कावासोती नगरपालिकामा आर्थिक वर्ष २०७७-७८ मा रु चार करोड नौ लाख ६० हजार बेरुजु देखिएकोमध्ये प्रतिक्रियाबाट रु दुई करोड ८१ लाख ४५ हजार फछ्र्यौट भई बाँकी बेरुजु असूल गर्नुपर्ने रु २८ लाख ३४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु पाँच लाख ९९ हजार, नियमित गर्नुपर्ने रु ५९ लाख २९ हजार र पेश्की रु ३४ लाख ५२ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कावासोतीको आव २०७६-७७ सम्म रु पाँच करोड ४० लाख ३० हजार बेरुजु बाँकी रहेकोमा आव २०७७-७८ मा समायोजन र सम्परीक्षणबाट फछ्र्यौट एवं कायम रहेको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु दुई करोड ३९ लाख ४९ हजार रहेको महालेखाको प्रतिवेदनमा जनाइएको छ ।

महालेखाको प्रतिवेदनअनुसार जिल्लाका आठवटै स्थानीय तहले महालेखा परीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्णरुपमा प्रयोग गरेर वित्तीय विवरण तयार पारेका छैनन् ।

लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थफरक नभएको, असूली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको जस्ता कमजोरी महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । -रासस

Chitwan Aaja चितवन आज
बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.