मोरङ, साउन ६-
प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु सम्मिलित बैठक आज बस्दैछ ।
प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गर्नुभएको हो ।
तर अहिलेसम्म पनि प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् ।