Chitwan Aaja SKIP THIS
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
आइतबार, जेठ १४, २०८०
☰
आइतबार, जेठ १४, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    बेस्ट डेस्टिनेशनले गर्‍यो चितवनको टाँडीमा सेमिनार, चनौलीपछि टाँडीमा प्रभुत्व जमाउँदै

    चितवनको एक्सपर्ट एजुकेशनले फेरि पायो उत्कृष्ट अवार्ड

    राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही

    बालकुमारी माविलाई दश थान पङ्खा सहयोग

    भरतपुरको अर्बिट स्कुलमा विद्यार्थी नेतृत्वका लागि निर्वाचन

    चितवनका तीन क्याम्पसले उद्यमशिलताका लागि आवेदन माग गर्दै, विद्यार्थीले पाँचदेखि ४० लाखसम्म पाउने

    चितवनको कृषि विश्वविद्यालयमा अखिल क्रान्तिकारीले लगायो ताला

    चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

    चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले लगाएको ताला प्रहरीले फुटाल्यो

    लोकप्रिय समाचार

    • १. जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

    • २. आगामी दुई दिन देशभरको मौसम प्रतिकुल हुने, सचेत रहन आग्रह

    • ३. जापानमा हराइरहेकी चितवनकी आरतीको शव समुन्द्री किरानमा भेटियो

    • ४. के कस्तो स्वास्थ्य समस्याले पैताला पोल्छ त ?

    • ५. पोर्चुगलमा सुतेकै अवस्थामा नेपाली युवाको निधन

    • ६. चितवनमा ग्यास बोकेको ट्रक र स्कुटर दुर्घटना, सडकभरी सिलिण्डर छरिएपछि…

    • ७. चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु

    • ८. साँझ हिँड्ने गर्नु भएको छ भने यी कुरामा ध्यान दिनुहोस्, छिटै घट्छ तौल !

    • ९. क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी चितवनमा मोटरसाइकल र्‍याली

    • १०. बेस्ट डेस्टिनेशनले गर्‍यो चितवनको टाँडीमा सेमिनार, चनौलीपछि टाँडीमा प्रभुत्व जमाउँदै

    एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुने

    काठमाडौं ,साउन ५-

    राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।

    उनले नतिजामा प्राविधिकरुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको बताए । अध्यक्ष डा शर्माले भने, “विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अङ्क, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै केही दिन नतिजा ढिला होस् तर नतिजा सार्वजनिक भएपछि सकेसम्म विद्यार्थीले विभिन्न विवरण सच्याउन फेरी धाउन नपरोस् भनेर यस पटक अलि कडाइका साथ विवरण रुजु गर्ने कार्य भइरहेको छ ।” उनले सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताए । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उनको भनाइ छ ।

    शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शिक्षिका निर्वाचनमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुनगएको उनको भनाइ छ । डा शर्माले भने, “हाम्रो लक्ष्यभन्दा केही दिन नतिजा ढिलो भए पनि शैक्षिक सत्रलाई असर पर्ने गरी ढिला हुँदैन, हामी नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमै छौँ, आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ ।”

    एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा सार्वजनिक गर्ने बताए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी सम्परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटरमा इन्ट्री गर्ने, रुजु गर्नेलगायत काम भइरहेको जानकारी दिए ।

    कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए । बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन भएको थियो । रासस

      Chitwan Aaja चितवन आज
      बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      बसबाट यात्रुले हात र टाउको निकाल्दा ज्यान गयो
      प्रचण्डले दिए रवि लामिछानेलाई जवाफ : मुटु हल्लिएको छैन
      श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३

      ताजा समाचार

      सबै

      चितवनमा रगतको चरम अभाव :रक्तदान गर्न रेडक्रसको अपिल

      प्रेस युनियन चितवनले मनायो ३२ औं स्थापना दिवस

      बसबाट यात्रुले हात र टाउको निकाल्दा ज्यान गयो

      प्रचण्डले दिए रवि लामिछानेलाई जवाफ : मुटु हल्लिएको छैन

      श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३

      जलकुम्भीले ढाकियो ताल, फोटो खिच्न र टिकटक बनाउन आन्तरिक पर्यटकको भिड

      प्रधानमन्त्रीको स्पष्टीकरण – पशुपतिनाथको जलहरीमा ओलीलाई जोड्नु उचित होईन

      भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म विश्राम लिँदैनौँ : रवि लामिछाने

      जलहरी प्रकरण : सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमती विवादका विषयमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

      प्रधानमन्त्रीको भारत भ्रमण : १८ गते मोदीसँग वार्ता

      विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

      प्रतिनिधिसभा बैठकः नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

      रेशम चौधरीलाई राष्ट्रपतिबाट माफीमिनाहा दिन कुनै किन्तुपरन्तु नगरौं : डा. बाबुराम भट्टराई

      कोसी र वाग्मती प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा

      हेर्नुहोस तपाईको आजको राशिफल

      नक्कली शरणार्थी प्रकरण : थप एक आरोपी पक्राउ

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

      चितवनका ठूला पूर्वाधार बजेटको प्राथमिकतमा : केके का लागि छुट्याइयो बजेट ?

      फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

      चितवनमा मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना हुँदा एकको मृत्यु,एक गम्भिर घाइते

      एमाले उम्मेदवार न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवार सापकोटाले दिए उजुरी

      रेखालाई बाघले खाएपछि सन्नाटामा चितवनको मेघौली, हवाइ फायर गरेर बाघबाट खोसियो शव

      विशेष

      सबै
      • १.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • २.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • ३.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      • ४.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • ५.
        कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

      • ६.
        चितवनका किसान फेरि आन्दोलित : कृषि औजारसहित कालो बेलुन लिएर सडकमा उत्रिए (फोटो/भिडियो)

      • ७.
        समाचार प्रभाव : गैंडाकोट नगरपालिकाले राजमार्गमा राखेको अबैध ढाट बन्द

      • ८.
        लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

      • ९.
        गैंडाकोटका मेयर जसले आफ्ना विरोधीलाई सार्वजनिक सुनुवाईमै बोलाउँदैनन् (भिडियो)

      • १०.
        गैंडाकोटका मेयरद्वारा मनपरी नारायणी उत्खनन्, रिर्पाेटिङ्ग गर्न गएका पत्रकारमाथि धम्की र कुटपिट प्रयास

      • ११.
        चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

      • १२.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      साताको चर्चित

      • १.
        जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

      • २.
        आगामी दुई दिन देशभरको मौसम प्रतिकुल हुने, सचेत रहन आग्रह

      • ३.
        जापानमा हराइरहेकी चितवनकी आरतीको शव समुन्द्री किरानमा भेटियो

      • ४.
        के कस्तो स्वास्थ्य समस्याले पैताला पोल्छ त ?

      • ५.
        पोर्चुगलमा सुतेकै अवस्थामा नेपाली युवाको निधन

      • ६.
        चितवनमा ग्यास बोकेको ट्रक र स्कुटर दुर्घटना, सडकभरी सिलिण्डर छरिएपछि…

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.