Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, माघ ०१, २०८२
☰
Logo बिहिबार, माघ ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

भण्डारा अस्पताल नाम मात्रको अस्पताल, उपचार गर्न भरतपुर जानुपर्ने बाध्यता

आशिष उप्रेती
चितवन, असार ३१-
राज्यले दिएको स्वास्थ्य सेवा उपयोग गर्न पाउनु नागरिकको अधिकार हो । त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा दिनु पनि राज्यको अनिवार्य दायित्व हो । तर यो दायित्वबाट राप्ति नगरपालिका भने पन्छिएको आभाष हुन थालेको स्थानियको गुनासो छ ।

करिव ६४ हजार भन्दा बढी जनसंख्या रहेको जिल्लाको पूर्वी भागमा रहेको यस नगरपालिकामा एउटा नगर अस्पताल भने चालू अवस्थामा रहेको छ । करिब ४ बर्ष अघिदेखि संचालनमा आएको भण्डारा अस्पताल स्वास्थ्य चौकिबाट स्तर उन्नति भै १० बेड क्षमताको अस्पतालको रुपमा संचालित भएको हो । तर अस्पतालको गुणस्तरीयता, अन्तरङ बिरामिको चाप र नगरवासिले गरेको भरोसालाई आधार मान्ने हो भने यो अस्पताल नभएर स्वास्थ चौकी या स्वस्थ्य केन्द्र मात्रै हो ।

यस अस्पतालमा ३ जना मेडिकल अफिसर तथा ३ जना स्टाफ नर्स सहित २६ जना कर्मचारी तथा स्वस्थ्यकर्मीहरु कार्यरत छन् । तर यो अस्पताल हेर्दाखेरी स्वास्थ्य चौकी जस्तो देखिने स्थानिय प्रकाश सेढाईले बताए । उनले भने, “यदि हस्पिटल हो भने हस्पिटल जस्तो बनाउनुपर्यो होईन भने अझै ग्रेड घटाएर स्वास्थ्य चौकी बनाउनुपर्यो ।” यो अस्पताल झट्ट हेर्दा स्वास्थ्य चौकी जस्तो देखिएता पनि अझ यसको सेवा सुविधा बढाएर हस्पिटल जस्तै बनाउनुपर्ने उनको भनाई छ । “अस्पताल बाहिर बोर्डमा २४सै घण्टा आकस्मिक सेवा उपलब्ध छ भनेर लेखिएको छ तर बेलुका ७ बजे नै अस्पतालको गेट लाग्ने गरेको” उनले बताए । सरकारले निशुल्क उपलब्ध गराउने भनेर घोषणा गरेका सम्पूर्ण अौषधिहरु समेत यहा नपाउने गरेको उनले गुनासो गरे । राप्तीमा अस्पताल भएता पनि स्थानियले स्वास्थ्य विमाको सुविधा लिन खैरहनीसम्म जानुपर्ने बाध्यता रहेको छ । अर्का स्थानिय भुवन धरेलले अस्पतालमा छिटो भन्दा छिटो स्वास्थ्य विमा कार्यक्रम लागु गर्नुपर्ने बताए । अस्पतालमा भवन अभावले एकै ठाउबाट स्वास्थ्य सेवा उपलब्ध गराउदा गन्जागोल भएको उनको भनाई छ।

त्यस्तै भण्डारा अस्पतालमा आधुनिक ल्याब पनि स्थापना गरिएको छ । तर नगरवासिको भरोसा जित्न नसक्दा दैनिक २०/२२ जना भन्दा बढी बिरामी अस्पतालमा आउने गरेका छैनन् । सरकारबाट १० बेड क्षमताको सन्चालन अनुमती पाएको यस अस्पतालले ३ वटा बेड मात्र उपलब्ध गराएको छ । त्यो पनि इमर्जेन्सी बेड बाट मात्र उपचार गरिएको छ ।

भवन अभावको कारणले इमर्जेन्सी उपचार कक्ष र ओपिडी कक्ष एउटै कोठाबाट सन्चालन गरिएको छ । त्यस्तै एउटै भवनबाट कार्यालय, मिटिङ्ग हल, फार्मेसी, ल्याब तथा एक्स रे, इमर्जेन्सी वार्ड र ओपिडी कक्ष एकै ठाउबाट संचालन गरिएको छ । जसका कारण सेवा प्रवाहमा कठिनाइ आएको भण्डारा अस्पतालका प्रमुख बुद्धि बहादुर विश्वकर्माले बताए।

त्यसो त संघिय सरकारको आर्थिक सहयोगमा नजिकै अस्पतालको नया भवन बन्न सुरु भएको छ । तर यो भवन निर्माणको रफ्तार हेर्दा दुई तीन बर्ष भित्रमा निर्माण सम्पन्न हुने कुनै छाटकाट देखिदैन । त्यसैले नया भवन निर्माण नहुन्जेलसम्म के नगरवासिले गुणस्तरीय स्वास्थ्य सेवा उपयोगबाट बन्चित हुनुपर्ने हो ? के बिरामी उपचार गर्न नगरवासिहरु मेडिकल अथवा भरतपुर नै पुग्नु पर्ने हो ? भन्ने जस्ता गम्भीर प्रश्न अहिले उठ्न थालेको छ ।

Chitwan Aaja चितवन आज
शनिबार, असार ३२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आज बिहिबार यी राशिहरूका लागि शुभ हेर्नुहोस् राशिफल
नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

ताजा समाचार

सबै

आज बिहिबार यी राशिहरूका लागि शुभ हेर्नुहोस् राशिफल

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

चितवनमा माघ २ देखि ४ गतेसम्म नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.