Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २९, २०८२
☰
Logo मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ७. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

गिरिजाबाबुको जन्मजयन्तिमा चितवनमा विचार गोष्ठी : कम्युनिष्टसँग मिलेर फेरि चुनाव लडे बागी हाल्ने चेतावनी

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असार २० –
गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मजयन्ती चितवनमा विचार गोष्ठी गरेर मनाइएको छ । नेपाल तरुणदल साविक क्षेत्र नम्बर ४ को आयोजनामा भरतपुरको मंगलपुरमा आज बिहान गिरिजाबाबु र तरुणदल विषायक विचार गोष्ठी गरिएको हो ।

विचार गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाले गिरिजाप्रसाद कोइराला र आफूसँग जोडिएको ऐतिहासिक पलहरुका बारेमा सुनाए ।

नेपाली कांग्रेसले कम्युनिष्टसँग एकता गरे चितवन कांग्रेसले नमान्ने भनेर पार्टी सभापतिलाई आफूले पटकपटक भने पनि सभापतिले कुरा नसुन्दा भरतपुर महानगरको निर्वाचनमा भुईंकटरह चिन्ह लिएर आफूहरु चुनावमा गएको उनको भनाइ छ । विपिको विचार र सिद्धान्त, गिरिजाबाबुको सम्मानकै लागि आफूहरुले उम्मेद्वारी दिएको र आगामी चुनावमा पनि कम्युनिष्टलाई कांग्रेसले भोट हाल्नुपर्ने अवस्था आए आफूहरुले विद्रोह जारी राख्ने सापकोटाले बताए ।

कार्यक्रममा पूर्व सांसद एवम् भरतपुर महानगरपालिकामा भुईंकटहर चुनाव चिन्ह लिएर मेयरका उम्मेद्वार उठेका जग्गनाथ पौडेलले आफूहरुलाई कारबाही गरेको कुरा थाहा नभएको बताए ।

जसले कांग्रेसको विचारलाई बोक्छ, जसले कांग्रेसको आवाजलाई बुलन्द गर्छ त्यो नै सच्चा कांग्रेस हुने बताउँदै पौडेलले कारबाहीले कांग्रेस हुनलाई केही फरक नपर्ने बताए । उनले भने ‘कांग्रेस पार्टीमा हामीले रोपेका जरा त्यति कमजोर छैनन् जसले उखेलेर फालोस् । कांग्रेस कोहो भन्ने कुरा चितवनले आउँदो निर्वाचनमा देखाउँछ ।’ फेरि पनि आफूहरुको लडाइ सशक्त हुने र त्यो मेचि महाकालीसम्म जाने उनको भनाइ छ ।

पूर्व सांसद भीम बहादुर श्रेष्ठले कांग्रेसको नेतृत्वमा देशमा सबै परिवर्तन भए पनि अहिले कांग्रेस कम्युनिष्टको बैशाखि टेक्नुपर्ने अवस्थामा पुगेको बताए । वर्तमान कांग्रेस नेतृत्वले पार्टीलाई व्यक्तिगत स्वार्थका लागि कम्युनिष्टसँग एकता गराएको बताउँदै उनले यो कुराको समग्र कांग्रेसीले विरोध गर्नुपर्ने बताए ।

आफूहरुलाई पार्टीले कारबाही गरेको भनेको भए पनि आफूहरु अझै कांग्रेस भएको बताउँदै उनले विपिको मार्गमा कांग्रेसलाई हिँडाउन आफूहरुले सँधै यसरी नै आवाज उठाइरहने बताए । उनले अहिले को कता लाग्यो भनेर वडातहसम्म छानविन गरी कारबाही गर्ने रे भन्ने सुनिएको बताउँदै कारबाही गरे पनि पदमा नराखे पनि सधैं सच्चा कांग्रेस भएर हिँडिरहन उपस्थित मासलाई आग्रह गरे ।

नेपाल तरुणदल चितवनका संस्थापक अध्यक्ष शम्भु अर्यालले आफूहरुको भनाई भनेको सबै दल आआफ्नो तरिकाले चुनावमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने भएको बताए । ‘हाम्रो यो अभियान कुनै व्यक्तिका विरुद्धमा होइन विधि र पद्दतिका लागि हो’ उनले भने । स्वार्थका लागि पार्टी नेतृत्व कम्युनिष्टसँग मिलेको बताउँदै उनले यसले भविष्यमा कांग्रेसलाई निकै घाटा पु¥याउने धारणा राखे । मनपरि जसलाई पनि कारबाही गर्दे हिँड्ने नेतृत्वको प्रवृत्ति गलत भएको उनले बताए । उनले फेरि पनि कम्युनिष्टसँग एकता गरेमा चितवनमा आफूहरुले फेरि छुट्टै उम्मेद्वारी दिने बताए ।

यस कार्यक्रमलाई रोक्न भनेर ब्यानर नै तान्न आएको बताउँदै उनले यस्ता गतिविधिले आफूहरुको अभियान झन् सशक्त हुँदै जाने बताए । कार्यक्रमका विरोधमा एक युवकले ब्यानर तान्न आएका थिए । संस्थापन पक्षको आग्रहमा कार्यक्रम विथोल्न भनेर पठाइएको भन्दै कार्यक्रममा एकछिन् होहल्ला समेत भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनकी सदस्य राममाया पियाले आफ्नो स्वार्थका लागि गिरिजाबाबुले कम्युनिष्टसँग कहिल्यै एकता नगरेको बताउँदै अहिले एकता हुनु गरिजाबाबुकै अपमान भएको बताइन् ।

कार्यक्रममा तरुणदलका पूर्व सचिव आनन्दाज राउतले कम्युनिष्टलाई बोक्न छाडन् र आफ्नो विचारमा अडिन कांग्रेस सभापति शेरबहादुर देउवासँग आग्रह गरे ।

कांग्रेस क्षेत्र नं. ३ की सचिव सृजना पाण्डेले पार्टीको क्रियाशिल सदस्य बाँड्दा पनि कम्युनिष्ट हुँ भनेर हिँडेकाहरुलाई बाँडिएको आरोप लगाइन् । केही कम्युनिष्टहरु कांग्रेसलाई भित्रभित्र सखाप पार्न पार्टीमा आएको बताउँदै उनले यसप्रति सजक हुनुपर्ने बताइन् ।

शिवहरी पण्डितले सञ्चालन गरेको कार्यक्रममा ट्रेड युनियनका सहसंयोजक सूर्य बस्नेत, कांग्रेस भरतपुर १५ का वडा उपसभापति कृष्ण बहादुर गुरुङ्ग, तरुण दलका संस्थापक जिल्ला सदस्य भुवन खनाल, पूर्व पार्टी जिल्ला सदस्य विष्णु थापा लगायतका कांग्रेस शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी, नेकपा समाजवादी लगायतका कम्युनिष्ट पार्टीसँग मिलेर स्थानीय चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरेपछि धेरै जिल्लामा कांग्रेसभित्रैबाट विरोध भइरहेको छ । आगामि चुनावमा कांग्रेसलाई एक्लै लड्न असन्तुष्ट समूहले पार्टी नेतृत्वलाई आग्रह गरिरहेको छ । यदि फेरि पनि कम्युनिष्टसँग मिलेर गएमा मेचिदेखि महाकालीसम्म कांग्रेसबाट बागी उम्मेद्वार दिने गरी उक्त असन्तुष्ट समूहले अभियान चलाइ रहेको छ । त्यही समूहको कार्यक्रम भएर होला आजको कार्यक्रममा कांग्रेसका वर्तमान जिल्ला नेतृत्वको उपस्थिति देखिदैनथ्यो ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई
एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन
चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी

ताजा समाचार

सबै

इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी

त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.