Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

मनसुनजन्य विपद्का घटनाको सामना गर्न यस्तो छ सरकारको तयारी

काठमाडौं, १५ असार-

देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न थालेका छन् ।

मनसुनजन्य विपद्को जोखिम न्यूनिकरण गर्न सरकारले विभिन्न तयारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न विपद् जोखिम न्यूनीकरण गर्न विभिन्न निकायसँग समन्वय गरिरहेको छ ।

‘मनसुनजन्य विपद्को जोखिम न्यूनिकरण गर्न हामीले विशेष तयारी गरेका छौं । बाढीको पूर्व सूचना प्रणाली निर्माण गरेका छौं । हरेक जिल्लालाई त्यहाँको जोखिम हेरेर कार्यक्रम बनाएका छौं,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले न्युज कारखानासँग भने ।

विपद्का घटना भए जुनसुकै सयम खोज तथा उद्धारमा खटिनको लागि काठमाडौं बाहेक देशका तीन स्थानमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । इटहरी, सुर्खेत र चितवनमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

यसवर्ष (२०७९ साल) २० लाख जनसंख्यामा मनसुजन्य विपद् बाट प्रभावित हुसक्ने आँकलन गरिएको छ । नेपालमा मौसमजन्य विपद्मा बाढी, डुबान, कटान, पहिरो र भारी वर्षा प्रमुख रहेका छन् ।

‘विगतको विपद्को अनुभव समेतको आधारमा प्रभावित हुनसक्ने जनसंख्याको एक तिहाई (५ लाख ७० हजार जनसंख्या र १ लाख १४ हजार घरधुरी) लाई खाद्यान्न तगायत मानवीय सहायताको अवश्यकता पर्ने अनुमान गरी सोही बमोजिम विषयगत क्षेत्रको कार्ययोजना तयार गरिएको छ,’ उनले भने ।

आवश्यक राहत सामग्रीहरूको आँकलन गरी प्रदेश तथा जिल्लाहरूमा विभिन्न विषयगत क्षेत्रका राहत सामग्रीहरूको भण्डारण पनि गरिएको उनले बताए ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन तथा प्रभावकारी समन्वय र सहकार्य गर्न गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस््थथापन प्राधिकरण, तीनवटै सुरक्षा निकाय, जल तथा मौसम विज्ञान बिभाग, सडक बिभाग र जलस्रोत तथा सिंचाई बिभागका प्रतिनिधिहरू समेत रहने गरी राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा मनसुन अवधिभरका लागि मनसुन प्रतिकार्य कमाण्ड टोली खटाउने प्रवन्ध गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार््य योजना अद्यावधिक गर्न निर्देशन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन कोषमा आवश्यक रकम निकासा गर्न निर्देशन दिइसकिएको छ ।

विपद् प्रतिकार्य तथा राहत सामग्रीहरूलाई सम्भावित आवश्यकताका स्थानमामा भण्डारण गर्ने व्यवस्था मिलाइएको छ । मानवीय सहायता स्थल, प्रदेश गोदामघर तथा अन्य निकायहरूसँग रहेका प्रतिकार्य तथा राहत सामग्रीहरूको आवश्यकताका आधारमा परिचालन गर्ने/गराउन पनि दिर्नेशन दिइएको उनले जनाए ।

जिल्ला विपद् व्यवस्थापन समितिहरूसँग समन्वय र सहकार्य गरी आपत्कालीन सामग्रीको खरिद तथा व्यवस्थापन गर्न भनिएको छ । विपद् प्रभावितको खोजी, उद्धार तथा आवश्यक औषधि उपचार निःशुल्क व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्व विभाग र सिँचाइ विभागसँग सहकार्य गरी पहिरो, बाढी र डुबानको पूर्व सूचना प्रणालीलाई थप चुस्त तथा व्यवहारिक बनाउने र यसको निरन्तर समन्वय गर्ने प्राधिकरणले जनाएको छ ।

यस्तै, स्थानीय तहका प्रत्येक वडाहरूमा विपद् प्रतिकार्यका न्यूनतम सामग्रीको आवश्यक सेट तयार गरी उपलब्धताको सुनिश्चितता गर्न समेत निर्देशन दिइसकिएको छ । कटान प्रभावित तराईका जिल्लामा आश्रय स्थल निर्माण गर्न लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्लाको विपद् पूर््वतयारी तथा प्रतिकार््य योजना तयार गर्न भनिएको छ । कम्तीमा ५० जना उद्धारकर्मी परिचालन गर्न आवश्यक पर्ने खोज तथा उद्धार सामग्री तयारी अवस्थामा राख्न पनि जिल्ला प्रशासन कार्यालयहरुलाई भनिएको छ ।

विपद्को घटना हुने बित्तिकै खोज उद्धारका लागि उद्धारकर्मी परिचालन गर्ने र एक दिनभित्रै प्रभावितहरूलाई राहत उपलब्ध गराउने व्यस्था समेत मिलाइएको छ।
चीनसँग सीमा जोडिएका र संयुक्त जलाधार क्षेत्र भएका जिल्लाहरूले चीनको भूभागमा हुनसक्ने ताल विस्फोटन, नदी थुनिने जस्ता समस्याहरूको र यसबाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न समन्वय गर्ने प्राधिकरणले जनाएको छ ।

दक्षिण सीमावर्ती जिल्ला प्रशासन कार्यालयहरुलाई दक्षिणी सीमावर्ती क्षेत्रमा विभिन्न संरचना निर्माणका कारणले पानीको बहाव निकास अवरूद्ध हुन सक्ने स्थानको पहिचान गर्न भनिएको छ । भारतीय समकक्षी संस्थाको समन्वयमा निकास खोल्ने, अवरोधहरू हटाउने काम गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

मनसुनजन्य विपद्का कारण तत्काल गर्नुपर्ने खोज, उद्धार र राहतका कार्यक्रम सञ्चालन गर्न नेपाली सेनालाई तयारी अवस्थामा राख्ने निर्णय समेत भएको छ । विपद्को घटना हुनासाथ नागरिकको जीउधनको रक्षा गर्न सेना परिचालन गरिने जनाइएको छ ।

नेपाली सेना मातहत जिल्लामा तैनाथ युनिटमा, सिनियर अधिकृतलाई विपद् सम्पर्क व्यक्ति तोकिएको छ । विपद् पूर््वतयारीका लागि आवश्यक सामग्री तथा औजार उपकरणको व्यवस्था मिलाउन सेनालाई भनिएको छ । सम्भावित विपद्को प्रकृति अनुरूप तयारी अवस््थथामा राखिएको फौजलाई स्रोतसाधन र सीपयुक्त बनाउने निर्णय पनि भएको छ ।

प्राधिकरणले २०७९ सालमा मनसुनजन्य विपद्बाट देशमा २० लाख जनता प्रभावित हुने अनुमान गरेको छ । सन् २०१० देखि २०२० सम्म गृह मन्त्रालयको डिआरआर पोर्टल, विपद् पोर्टल तथा जलोत्पन्न प्रकोप विभाग र विश्व खाद्य कार्यक्रमबाट उपलब्ध तथ्याङ्कको आधारमा संयुक्त राष्टट्रसङ्घीय आवासीय प्रतिनिधिको कार्यालयको सहयोगमा २०७९ सालको मनसुनमा प्रभावित हुनसक्ने जनसंख्याको आँकलन गरिएको हो ।-न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
बुधबार, असार १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति
त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

ताजा समाचार

सबै

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.