Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २९, २०८२
☰
Logo मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ७. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

चितवनका ठूला होटलका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेको ‘आइएसएचम चितवन’, कहाँकहाँ पुगे विद्यार्थी ?

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असार ८ –
नेपालको तेश्रो पर्यटकीय गन्तव्य चितवनमा होटल तथा हस्पिटालिटी क्षेत्रमा धेरैको लगानी छ । चितवनमा तारे होटलदेखि विदेशी पर्यटकका लागि लक्ष्ति सुविधा सम्पन्न होटलहरु समेत रहेका छन् ।

ती क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०७५ सालमा खुलेको ‘आइएसएचएम’ चितवनले दक्षजनशक्ति उत्पादनमा ठूलो टेवा पु¥याएको छ ।

इन्टरनेशन स्कुल अफ होटेल म्यानेजमेन्ट ‘आइएसएचएम’ चितवनले पाक कला (कुलिनरी आर्टस) मा व्यावसायिक डिप्लोमा र होटल व्यवस्थापनमा व्यावसायिक डिप्लोमाका कक्षाहरु सञ्चालन गर्दै आइरहेकोे छ । साथै होटलमा काम गरिरहेका जनशक्तिलाई थप काम सिक्न परे निश्चित काम सिकाउनका लागि पनि आइएसएचएमले भर्ना लिने गरेको छ ।

आइएसएचएमले अहिलेसम्म १५० जना दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । ‘आइएसएचएम’ बाट उत्पादित जनशक्ति चितवनका ठूलठूला होटलदेखि विदेशका होटलहरुसम्म पुगेका छन् ।

आइएसएचएमका प्रिन्सिपल दिपक अधिकारीका अनुसार आइएसएचएमबाट उत्पादित जनशक्ति चितवनका ठूला होटल सिराइचुली, बराही जंगल लज मेघौली, कविलास रिर्साेट, होटल ग्लोबल, भरतपुर गार्डेन रिर्सोट, फण्ड रेसिडेन्सीलगायतका होटलहरुमा पुगेका छन् । साथै विदेशमा दुबई, बहराइन, कतार, थाइल्याण्ड, टर्की साथै युरोपियन देशहरुमा समेत पुगेका छन् ।

आइएसएचएममा अहिले भर्ना अवधि चलिरहेको छ । जनवरी/फेब्रुअरी, जुन/जुलाई, सेप्टेम्बर/डिसेम्बर मा आइएसएचएममा नयाँ भर्ना हुन पाइन्छ । एसइई र प्लस टु पास भएकाहरुले डिसिए र डिएचएममा पढ्न पाउँछन् । मलेसियाको इटीभीए (युरोपियन टेक्निकल एण्ड भोकेशनल एकेडमी) र नेपालको सिटीईभिटी (काउन्शिल फर टेक्निकल एजुकेशन एण्ड भोकेशनल ट्रेनिङ्) बाट मान्यता प्राप्त आइएसएचएमले यी दुबै कोर्षमा ६ महिना पढाई र ६ महिना प्राक्टिकल गराउने गर्दछ । प्राक्टिकल भनेको विभिन्न होटलहरुमा तालिमका लागि पठाउने गरिन्छ । आइएसएचएममा अन्तर्राष्ट्रिय स्तरका कक्षाहरु, अन्तर्राष्ट्रिय स्तरको किचन ल्याब रहेको छ । परीक्षा इटिभिएले लिने गर्दछ । यसका साथै छोटो अवधिका तालिमहरु पनि सञ्चालन हुँदै आएका छन् ।

होटल व्यवस्थापनमा डिप्लोमा गरेकाहरुले होटल र पर्यटन क्षेत्र, लज र गेस्टहाउसहरुमा पनि राम्रो क्यारियर बनाउन सक्ने प्रिन्सिपल अधिकारी बताउँछन् । विद्यालय, कारखाना, कम्पनी गेस्ट हाउस आदिमा क्यान्टिनको सुपरीवेक्षण गर्ने जस्ता संस्थागत व्यवस्थापन पनि जागिरको अवसर पाइने अधिकारीको भनाइ छ ।

यस्तै आइएसएचममा पढ्नेहरुले होटल र रेस्टुरेन्ट व्यवस्थापन, एयरलाइन खानपान र केबिन सेवाहरुमा, क्लब व्यवस्थापन, क्रूज जहाज होटल व्यवस्थापन, अस्पताल खानपान लगायतका क्षेत्रमा समेत काम गर्ने दक्षता हाँसिल गर्ने अधिकारीले बताए ।

आइएसएचएमको किचनमा विश्वभर पाइने विभिन्न परिकारका खानाका परिकार जस्तै चाइनिज, इण्डियन, कन्टिनेन्टल खानाका परिकार बनाउन सिकाइन्छ ।

पाक कला कोर्ष (विधा) मा किचन (भान्छा), फुड एण्ड वेभरेज सर्भिस (वेटर/वेटरेस) का कुराहरु सिकाइन्छ भने होटल व्यवस्थापन कोर्ष (विधा) मा फ्रन्ट अफिस, हाउस किपिङ्ग, किचन, सर्भिसका कामहरु सिकाइने प्रिन्सिपल अधिकारी बताउँछन् ।

यो क्षेत्र भनेको स्किल बेस (सीपमा आधारित) क्षेत्र भएकाले आफूहरुले प्राक्टिकल (प्रयोगात्मक) मा बढी जोड दिने गरेको उनको भनाइ छ । होटल तथा हस्पििटालिटी क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरुलाई भरतपुरको ओरालोमा भाटभटेनी अगाडि रहेको आइएसएचममा आएर निःशुल्क परामर्श मात्रै भए पनि लिन अधिकारीले आग्रह गरेका छन् ।

Chitwan Aaja चितवन आज
बुधबार, असार ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा
इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

ताजा समाचार

सबै

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी

त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.