काठमाडौं, पुस ३०-
नेपाली कांग्रेसका दुई महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।
यसअघि महामन्त्रीका लागि उम्मेदवारी दिएका विश्वप्रकाश शर्माले फिर्ता लिएका छन्।
उनको ठाउँमा गुरूराजलाई महामन्त्री उम्मेदवारी दिएका हुन्।
दुई उपसभापतिमध्ये एकमा फरमुल्लाह मन्सुरको उम्मेदवारी परेको छ। उनी यसअघि सहमहामन्त्री थिए।
सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ।
सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री हुन्।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








